प्रधानमन्त्री देउवाद्वारा मानव अधिकार र कानुनी शासनको पक्षमा काम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले





