INSEC Online

📅 २०८३ असार १२

समाचार

बन्द विद्यालय सुचारु गर्न मानव अधिकार समूहको माग

बन्द रहेको डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुर यथाशिघ्र सञ्चालनमा ल्याउन मानव अधिकार समूह र बाल अधिकार समूहले माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा डाक्नेश्वरी नगरपालिकामा

बाटो अवरुद्ध पछि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प

विद्यालय प्रवेश गर्ने बाटो बन्द भएपछि डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक बिद्यालय कटैया फत्तेपुरको पठनपाठन पुस १८ गतेदेखि पूर्णतया ठप्प भएको छ । स्थानीय देवनारायण यादवले घेरबेर गरी बाटो नै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया प्रमिला भुजेललाई पुस २६ गते कुटपिटबाट गरी हत्या गरेकाे आराेपमा प्रहरीले भोजपुर जिल्लाको अ‌रुण गाउँपालिका वडा नम्बर १ स्थायी घर भई अर्जुनधारा-९ खरबन्दीस्थित वीरबहादुर भुजेलको घरमा भाडामा बस्दै

बाल सुधार गृह व्यवस्थापन नुहँदा सुधार गृहमा राखिएका बालबालिकालाई सास्ती

जिल्लास्थित बाल सुधार गृहको व्यवस्थापनमा सरकारले चासो नदेखाएपछि आफूहरुले सास्ती खेप्नु परेको डोटी जिल्ला बालसुधार गृहमा राखिएका बालबालिकाहरुले गुनासो गरेका छन् । २५ जना क्षमता रहेको बाल सुधार गृहमा ३७

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने ५४ वर्षीय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नपा–४

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित गोलान्जोर गाउँपालिका-६ नाकाजोलीका २८ वर्षीय छबिन्द्रबहादुर मगरलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ । फरार रहेका आरोपितलाई कमलामाई नगरपालिका-४ मा

जातीय विभेदका आरोपित गिरफ्तार

जातीय विभेदका आरोपित पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले पुस २६ गते  गिरफ्तार गरेको छ । पुस १८ गते बजेट लक्षित भेलामा वडाध्यक्ष अधिकारीले आफूलाई जातीय विभेद गर्दै

फैसलामा सुस्तताले मुद्दाको चाङसँगै बढ्यो सन्ताप र अन्यौलता

डाक्नेश्वरी नपा–९ का ५२ वर्षीय बिजली साह तोकिएको कैद भन्दा थप सात महिना जेल जीवन बिताएर पुस २० गते रिहा भए । कारागारमा पुर्पक्षका लागि १ वर्ष २२ दिन बसेपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला गाईघाट नगरपालिका–७ घरभइ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का २४ वर्षीय विशेष बिकलाई पुस २३ गते देवदहबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १६ गते बलात्कार गरेको भन्दै

गरिब परिवार परिचयपत्र वितरण सुरू

जिल्लामा गरिब परिवारलाई सूचीकृत परिचयपत्र वितरण सुरूआत गरिएको छ । जिल्लामा सूचीकृत भएका ३ हजार ७ सय २३ घरधुरी परिवारलाई वर्गीकरण गरी परिचयपत्र वितरण सुरूआत गरिएको हो । सात ओटा

यौन दुर्व्यवहार घटनाका आरोपितलाई ६ वर्ष कैद सजाय फैसला

१५ वर्षीया छोरी नाता पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बरेङ गाउँपालिका–३ का ३५ वर्षीय पुरूषलाई ६ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–३ का १९ वर्षीय राज पालुङवा लिम्बूलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २४ गते बलात्कार गरेको आरोपमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय सन्तोष तामाङलाई पुस २५ गते गिरफ्तार गरेको छ

कर्मचारी आन्दोलित भएपछि बालबालिका खोपबाट बञ्चित

नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित भएका छन् । पाँच ओटा स्वास्थ्य संस्था र ४ ओटा

यौन दुर्व्यवहार घटनाका आरोपित बालक एक वर्षपछि हाजिर

१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित १७ वर्षीय बालक एक वर्षपछि ०७९ पुस २४ गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । एक वर्षसम्म गाउँघरमै रहे पनि प्रहरीको फरार

इन्सेक कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन

इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले पुस २५ गते  इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अनुगमन गर्नु भएको छ । कार्यकारी निर्देशक गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा भइरहेको कामको जानकारी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २३ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपितलाई १९ वर्ष कैद सजाय फैसला

२०७६ साउन ७ गते अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा ७१ वर्षिय जेष्ठ नागरिकलाई १९ वर्ष कैद सजायको फैसला भएको छ । २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले आरोपितलाई

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त यादव पुस २४ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी