INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले याङवरक गाउँपालिका–३ का १९ वर्षीय उदेश नुगोलाई पुस २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई पुस २८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस २७ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका २५ वर्षीय बिक्रम श्रेष्ठलाई पुस २८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक  बलात्कार गरेको र अन्तिम पटक पुस २८

मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी

मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी रहेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भएको छ । काठमाडौँमा पुस २९ गते इन्सेकले आयोजना गरेको मानव अधिकार रक्षकसम्बन्धी छलफल कार्यक्रममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका– ३ कुडियाका ३६ वर्षीय परशुराम मल्लाहलाई  पुस २८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २७ गते बलात्कार गरेको भन्दै पीडितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया झट्केटी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ३४ वर्षीय बाबुलाई पुस २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २७ गते बलात्कार गरेको आरोपमा पीडित

खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य

अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् । गाउँमा शुद्ध खानेपानीका लागि पटकपटक सम्बन्धीत नियकायहरुमा माग गर्दै आएको भए पनि सुनुवाइ

खानेपानीको पाइप ठाउँठाउँमा काटिदा स्थानीयबासी मुहान धाउन बाध्य

खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिदा शारदा नगरपालिका–९ आराका स्थानीयलाई खानेपानीको समस्या भएको छ । स्थानीयहरू घर नजिकै खानेपानीको धारा भए पनि खानेपानीको लागि

डिपो नहुँदा नुन ल्याउन सदरमुकाम जानुपर्ने स्थानीयबासीको गुनासो

जिल्लाका चार स्थानीय तह मध्ये तीन स्थानीय तहमा साल्टटेड्रिङ कर्पोरेसनले डिपो तथा बिक्री केन्द्र स्थापना नगर्दा आयोडिन युक्त नुन  लिन दुईदेखि चार दिन पैदल हिडेर सदरमुकाम गमगढी जानुपर्ने स्थानीयबासीले गुनासो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला घर भइ महालक्ष्मी नगरपालिका–८ लुभुमा बस्ने २१ वर्षीय रामकरण सावलाई ०७९ पुस २७ गते प्रहरीले गिरफ्तार गरेको

खानेपानी नियमित नहुँदा स्थानीयलाई सास्ती

सुक्खा मौसम सुरु भएसँगै रोल्पाको सुनछहरी गाउँपालिका–४ घोगामा खाने पानी नियमित नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । करिव २५ घरधुरी रहेको घोगा गाउँमा तीन वटा पानिको धारा भएपनि नियमितरुपमा

बलात्कार कसुरमा ८ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्लाअदालतले नवलपरासी(बर्दघाट सुस्तापश्चिम) रामग्रामनपा– १२ का १९ वर्षीय अजय भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश यज्ञप्रसाद अचार्यको पुस २८

यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला 

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–९ का १९ वर्षीय उद्धव थापा मगरलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका–१० आरूबोटेका ३२ वर्षीय पर्वत राईलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दीपककुमार दाहालको पुस २८ गतेको

आत्महत्या गर्न बाध्य बलात्कृतका मुख्य कसुरदारहरुलाई १३ वर्ष कैद

डाक्नेश्वरी नपा—७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय दुई बालकलाई पुस २८ गते जनही १३ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिका २७ वर्षीय सौतेला बाबुलाई ०७९ पुस २६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ फकाइ गरेर विवाह गर्ने

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-५ बिञ्जेलका २८ वर्षीय रामहरी तिमल्सिनालाई ०७९ पुस २७ गते  चौतारा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । घटनापछि आरोपित फरार भएका थिए । प्रहरीको

प्रदेश १, मा ८६ ओटा आधारभूत अस्पताल शिलान्यास भएको दुई वर्ष पुरा, निर्माणको कार्य निराशाजनक

सङ्घीय सरकारले नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि ०७७ मङ्सिर १५ गते देशभर एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरेको दुई वर्ष पुरा भएको छ । प्रदेश १, मा ८६

इन्सेकद्वारा विद्यालय अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २७ गते डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालयको अनुगमन गरेको छ । डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समुह र बाल अधिकार समुहले १० दिनदेखि

शिक्षक अभावमा पढ्नका लागि पालो कुर्दै विद्यार्थी

केदारस्युँ गाउँपालिका–९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्दै आएका भएपनि शिक्षक अभावमा पढ्नका लागि पालो कुर्नु पर्ने बाध्यता छ । शिशु कक्षादेखि तीन कक्षासम्म