दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी
कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र
कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र
नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् । आफूहरूले भनेका विद्यार्थीहरू बीबीएको कोटामा भर्ना हुनुपर्ने भन्दै नेविसंघका नेता विश्वहरि खड्का
लालबन्दी नपा–१ नवलपुरमा स्थानीय सुनचाँदी व्यवसायी रामकिशोर साहका छोरा १९ वर्षीय गुड्डु साहलाई पुस २४ गते अपहरण गर्ने प्रयास गरेको आरोपमा भारत देश सितामढी जिल्ला फुल्काहा ग्राम घर भएका ३६ वर्षीय
उत्तरी सिमा क्षेत्रसंग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पुसको पहिलो सातादेखि औषधि अभाव छ । शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएको हो
१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको
पोखरा महानगरपालिका– २४ की दलित महिला सदस्य मैया नेपालीलाई सोही वडाका वडा अध्यक्ष भरतबहादुर अधिकारीले जातिय विभेद तथा दुव्र्यवहार गरेको आरोपमा पीडीत पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ विवाह गर्ने
बालसुधार गृहमा क्षमता भन्दा बढी कानूनको विवादमा परेका बालकहरू राख्दा विभिन्न खालका स्वास्थ्य समस्या भएको बालसुधार गृह प्रशासनले जनाएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भएपनि ८३ जना
दोलखामा करिब पाँच महिनादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ । छिमेकी मुलुक चीनमा कोरोना सङ्क्रमण तिव्र गतिमा फैलिएका बेला दोलखामा पाँच महिनादेखि बुस्टर डोज खोप नआएपछि
जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको छ । जिल्ला सदरमुकाम चरिकोटमा रहेको कारागारको क्षमता ५१ जनाको
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय आफन्तलाई पुस २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडितले पुस २२ गते
सुवर्ण गाँउपालिकाका आधारभुत स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ । गाउँपालिकामा सात ओटा आधारभुत स्वास्थ्य संस्था र एक ओटा
सिद्धलेक गाउँपालिका–२ बिसटारीकी ४७ वर्षीया हिरादेवी सिलवालले आफूलाई कथित बोक्सि आरोप लगाएर कुटपिट गर्ने छोरीहरूसहित पतिलाई कारबाही गर्न पुस २४ गते इन्सेक जिल्ला प्रतिनिधि मार्फत आग्रह गर्नु भएको छ ।
बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०७९ पुस २४ गते प्रेस विज्ञप्ति प्रकाशित गरी बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा बस्दै आएका ३८ वर्षीय राजु आले मगरलाई प्रहरीले पुस २३ गते सोही ठाउँबाट गिरफ्तार
२३ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ अधिकारी चोकका ३० वर्षीय राजेन्द्र अधिकारीलाई पुस २१ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–९ का २२ वर्षीय अनोवर यादवलाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २१ गते काम छ भन्दै बोलाएर
२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रूपनी गापा–३ कटैयाका ४० वर्षीय सकलदेव मुखिया पुस २२ गते गिरफ्तार भएका छन् । उजुरी दर्ता भएदेखि नै फरार रहेका आरोपितलाई गाउँघरमै लुकिछिपी
दाइजो तथा घरेलु हिंसाविरुद्धको कसुरमा रामगोपालपुर नपा–५ का डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले पुस २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ
जागिर लगाई दिने प्रलोभन दिई महिलाहरुको बलात्कार गरेको र गरगहना चोरी गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुरका ३० वर्षीय सन्तोषकुमार यादवलाई पुस १९ गते कैद र जरिवाना भएको छ ।