INSEC Online

📅 २०८३ असार १२

समाचार

कर्मचारी हटाइएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी

दोलखाको गौरीशंकर गाउँपालिका-१ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाइएपछि माघ १ गतेदेखि स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका-१ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का खत्री, आधारभुत स्वास्थ्य केन्द्रकी

स्वास्थ्य चौकीमा औषधि तथा स्वास्थ्यकर्मी अभाव

नौकुण्ड गाउँपालिका–१ मा रहेको यार्सा स्वास्थ्य चौकीमा औषधि तथा स्वाथ्यकर्मी अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।  सरकारले स्वास्थ्य संस्थामा निशुल्क औषधि उपचार गर्ने भने पनि ज्वरो आउने, जीउ दुख्ने जस्तो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते  बलात्कार गरेको

आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता

गल्छी गाउँपालिका-५ छहराकी ८ वर्षीया सुनिता रमतेल श्री कालिका आधारभुत विद्यालय कुलभञ्ज्याङमा कक्षा २ मा अध्यायन गर्नुहुन्छ । आफ्नो बुवा को हो थाहा नभएको बताउने सुनिता रमतेललाई आमाले छाडेर हिँडेपछि

हवाई सेवालाई विश्वसनीय बनाउने कार्यविधि जारी गर्न सञ्जालको माग

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आम नागरिकमा हवाई सेवालाई विश्वसनीय बनाउने विशेष कार्यविधि जारी गरि सार्वजनिक गर्न माग गरेको छ । सञ्जालले माघ २ गते संयुक्त प्रेश विज्ञप्ति जारी

बालिका कुटपिट आरोपमा सौतेनी आमा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १५ वर्षीया बालिका विनिता आचार्यलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४१ वर्षीया सौतेनी आमा चन्द्रकला रिजाललाई पुस २९ गते गिरफ्तार गरेको छ । दिक्तेलस्थित सरस्वती

एमाले कार्यकर्ताको कुटपिटबाट कांग्रेसका कार्यकर्ता घाइते भएको पीडित पक्षको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–८ दागिनका नेपाली कांग्रेसका कार्यकर्ता ३७ वर्षीय लोकन्द्र शाहीलाई पुस ३० गते  नेकपा एमालेका कार्यकर्ता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघरका ३५ वर्षीय किशु रोकाया, ३७ वर्षीय हिरा रोकाया, ४० वर्षीय जयलाल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई पुस २८ गते गिरफ्तार गरेको छ । १३ वर्षीया दुई जना र १५ वर्षीया दुई

‘बोक्सी’कोे मुद्दा मुल्तबीमा राख्ने फैसला

सुरुङ्गा नपा–९ टिकुलियाकी ४८ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको आरोपमा फरार रहेका सुरुङ्गा नपा–९ टिकुलियाका ५० वर्षीय जगदेव यादव, सिराहाको सखुवा नन्कारकट्टी गापा–४ का ५५ वर्षीय छुतहरु

बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–९ का ३२ वर्षीय विजय कुमार दनुवारलाई जिल्ला अदालत सर्लाहीले पुस २८ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कपिलमणी

प्रदेश सरकारले सीमान्तकृत र लैङ्गिक अल्पसङ्ख्यक समूदायलाई अनुभूति गराउने काम गर्न सकेन

लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको अवधिमा सीमान्तकृत र लैङ्गिक अल्पसङ्ख्यक समूदायलाई अनुभूति गराउने गरी काम गर्न सकेको छैन । लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको अवधिमा ८४ ओटा विधेयक पारित गरेको

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या

अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या पर्ने गरेको छ । स्वास्थ्यकर्मी नभएका कारणले समान्य स्वास्थ्य परीक्षण र औषधिका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था रहेको छ । कारागारमा

समयमा किस्ता नपाउँदा पहिरो पीडितको बिचल्ली

समयमै किस्ता नपाउँदा गुल्मीका पहिरो पीडितको बिचल्ली भएको छ । गत दुई वर्षको पहिरोमा घरगोठ गुमाएका परिवारले दोस्रो र अन्तिम किस्ता नपाउँदा पीडितहरू झन् समस्यामा परेका छन् । जिल्लामा ३

विगत ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयको गुनासो

सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयहरूले  गुनासो गरेका छन् । लक्षित वर्ग ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता १ सय ५० जनाले ६ महिना देखि पाएका

खानीखोलामा स्वास्थकर्मी नहुँदा सेवाग्राही समस्यामा

खानिखोला गापा–२ फलामेटार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भोग्नु परेको सेवाग्रहीहरूले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा रुघाखोकी, ज्वरो र गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको स्थानीय रविन्द्र

समयमै अनुदान किस्ता नपाउँदा सुरक्षित बासको समस्यामा पहिरोपीडित

२०७७ साउन ७ गते बिहान  मस्र्याङ्दी गाउँपालिका ३ पल्लोटारी गाउँ माथिबाट आएको पहिरोले घरबार बिहीन बनाएपछि पीडितलाई अनुदान उपलब्ध गराउने निर्णय भएकोमा हालसम्म किस्ता नपाउँदा पहिरोपीडितहरू सुरक्षित बसोबासको मौलिक अधिकारबाट

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ( ओसिएमसी )मा पीडितको पहुँच बढ्दै गएको छ । २०७४ देखि सुरूभएको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो समयमा लैगिंक तथा

द्वन्द्व पीडित परिवारले अझै न्याय पाएनन्

सशस्त्र द्वन्द्वका बेला हत्या भएको नमोबुद्ध नगरपालिका–७ का ४८ वर्षीय अर्जुनबहादुर लामाका पत्नी पूर्णिमाया लामाले हत्या भएको १८ वर्ष भईसक्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् । निर्वाचनपछि नयाँ सरकार

शंखरापुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते, दुई जना गिरफ्तार

काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप   हुँदा ६ जना घाइते भएका छन्  ।   प्रहरीसँगको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले याङवरक गाउँपालिका–३ का १९ वर्षीय उदेश नुगोलाई पुस २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको