३७ वर्षीया प्रमिला भुजेललाई पुस २६ गते कुटपिटबाट गरी हत्या गरेकाे आराेपमा प्रहरीले भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नम्बर १ स्थायी घर भई अर्जुनधारा-९ खरबन्दीस्थित वीरबहादुर भुजेलको घरमा भाडामा बस्दै आएका ३५ वर्षीय विशवराज घिसिङलाई पुस २६ गते गिरफ्तार गरेकाे छ।
शवकाे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पुस २६ गते पठाइएको जिल्ला प्रहरी कार्यालय डिएसपी वसन्त पाठकले बताउनुभयो ।
आरोपितलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।