थप दाइजो नल्याएको भन्दै पतिद्वारा पत्नीलाई कुटपिट
बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार रुपियाँ नल्याएको भन्दै बसबरीया गाउँपालिका–४ धनगढाका २४ वर्षीय पति राकेश
बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार रुपियाँ नल्याएको भन्दै बसबरीया गाउँपालिका–४ धनगढाका २४ वर्षीय पति राकेश
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको पहलमा घरेलु हिंसा पीडित महिलाको मुद्दा फागुन २० गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा दर्ता भएको छ । गोदावरी नगरपालिका—१
१७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ का ५२ वर्षीय कमल नेपालीलाई २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको आरोपमा
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ हर्दौलीका २८ वर्षीय रामदेव लोधलाई फागुन १९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १३ गते घरमा सुतिरहेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले फागुन २१ गते दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यलाई १० वर्ष कैद, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिनुपर्ने र
आमाछोदिङमो गाउँपालिकामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सुरक्षित सुत्केरी गराउन खुलेका सरकारी बर्थिङ सेन्टरहरू प्रभावित छन् । आमाछोदिङमो गाउँपालिकामा २० जना स्वीकृत स्थायी दरबन्दी मध्ये नौ जना मात्र स्थायी स्वास्थ्यकर्मी कार्यरत
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ
शान्तिनगर गाउँपालिकाका अध्यक्ष ३९ वर्षीय प्रमोद बस्नेत र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४० वर्षीय डिल्लीराज खड्कालाई शान्तिनगर गाउँपालिका –२ वडा अध्यक्ष २४ वर्षीय सुनिल वलीले फागुन १९ गते कार्यकक्षमै दुर्व्यवहार
गएको असोज १९ देखि २३ गतेसम्म परेको अविरल वर्षातले घर तथा खेतमा क्षति बनाएको पाँच महिनासम्म पनि पहिरो पीडित घरपरिवारको पुनस्थापनाको व्यवस्था नहुँदा बाढी तथा पहिरो पीडित खुल्ला चौरमा पालको
पञ्चपुरी नपा–३ साल्कोटका अभिभावक बिहीन दुई जना बालबालिकाको नियमित पठनपाठनका लागि इन्सेकले पालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतका सरोकारवालासँग पहल गरेको छ । आमाको हत्या, बाबु जेलमा गएपछि
दलितको घरमा भोज खाएको भन्दै सोनमा गाउँपालिका—४ खेसराहाका भिखारी महतोको परिवारलाई समाजले बहिष्कार गरेको हो । गत पुस १९ गते महतोले गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि उनि सामाजिक
११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते यौन दुर्व्यवहार गरेको कसुरमा कालिका गाउँपालिका–३ बस्ने एनेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य ३९ वर्षीय गणेश विश्वकर्मालाई रसुवा जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेललेको
सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद
सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरूले धनुषामा ध्वनी प्रदूषण हुने गरि चर्को आवाजमा डि.जे बाजा बजाउने गरेको घटनाप्रति धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई माघ १७
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध फागुन १९ गते लवकुश बजारमा सडक नाटक प्रदर्शन
पर्सा जिल्लाको एकमात्र इलाका प्रशासन कार्यालय, सुपौलीको सेवा अवरुद्ध भएको छ । त्यहाँको जिम्मेवारी पाएका शाखा अधिकृत विनय श्रीवास्तव तालीमको लागि जापान गएपछि अहिले सेवा ठप्प भएको हो । उनको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको
सुनकोशी गाउँपालिका-१ ठोकर्पाका १३ वर्षीय बालकलाई ०७९ फागुन १७ गते एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय भरत पहरीलाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपितले स्थानीय
मिसन टुडे राष्ट्रिय दैनिकका पत्रिकाका गाडी चालक कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय गणेश खत्री अज्ञात पक्षको आक्रमणबाट घाइते भएका छन् । मिसन टुडे राष्ट्रिय दैनिकको प्लेट लिएर नेपालगञ्जबाट कोहलपुर जादै