बलात्कार कसुरमा २३ दिन कैद सजाय फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १८ गते २३ दिन कैद सजाय हुने फैसला गरेको छ । जिल्ला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १८ गते २३ दिन कैद सजाय हुने फैसला गरेको छ । जिल्ला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फिदिम नगरपालिका –३ स्थायी घर भई आठराई गाउँपालिका–१ चण्डालमा बस्दै आएका ५६ वर्षीय नरेन्द्रकुमार राईलाई फागुन १८ गते गिरफ्तार गरेको छ
व्यास नगरपालिका– १ गल्वुवेशी स्थित मादी श्री बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षिय बालकको सोही विद्यालयका शिक्षक मनोज राउतले कुटपिट गर्दा कानको जाली फुटेको छ । फागुन
३५ वर्षीया राधा नेपालीलाई कोदालोले टाउँकोमा हानेर हत्या गरेको आरोपमा जैमिनी नगरपालिका– २ बनौका ४५ वर्षीय पति केशव नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले फागुन १८ गते गिरफ्तार गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको ०७९ चैत ५ गते हुन गइरहेको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई समूहबीच
जिल्ला अस्पताल जाजरकोटमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव भएको हो । अस्पतालमा औषधि नहुँदा बिरामीहरू समस्यामा परेका
कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले मानव अधिकार हननका घटना बढ्नुको कारण पत्ता लगाउनुपर्नेमा जोड दिनु भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय,
१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू मध्ये १४ वर्ष ८ महिना २४ दिनका बालकलाई जिल्ला अदालतले फागुन १८ गते पाँच वर्ष बालसुधार गृहमा राख्ने फैसला गरेको छ । जिल्ला
राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको कसूरमा सोही ठाउँका ५५ वर्षीय नन्दी मण्डललाई फागुन १८ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको मधुबनी जिल्ला लदनिया थाना पिपराही ग्राम पञ्चायत–१२ घर भई सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुरस्थित मिफता हुल उलुम मदरसामा अध्यापनरत मौलबी शिक्षक २७ वर्षीय मोहम्मद
सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डल्ली पासवानलाई फागुन १७ गते गिरफ्तार गरेको
बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च) कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका
पाख्रिबास नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै
१८ महिने छोरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी नगरपालिका–४ सर्कुवाका २७ वर्षिय सायर दिन मियालाई फागुन १८ गते गिरफ्तार गरेको छ । फागुन १७ गते साँझ पत्नी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका बागलुङको बडिगाड गाउँपालिका– ८ का २० वर्षीय सुनिल सुनारलाई १२ वर्ष कैद सजाय भएको छ । न्यायाधीश दिवाकर भट्टको फागुन १७ गतेको अन्तिम
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको
४० वर्षीय एकल महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५० वर्षीय बेचन पण्डित फागुन १६ गते गिरफ्तार भएका छन् । आरोपितले विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको आरोप लगाउदै पीडितले
सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय बलात्कार घटनाका आरोपित राजाबाबु मुखिया फागुन १७ गते पुनः गिरफ्तार भएको छ । फागुन १४ गते जिल्ला अदालत धनुषाबाट प्रहरीले १० दिनको लागि म्याद
मन्थली नगरपालिका-१ मन्थली बजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका २५ वर्षीय रमेश महत्तोलाई कुटपिट गरेको आरोपमा सर्लाही जिल्ला घर भई मन्थली बस्ने २८ वर्षीय प्रहरी जवान सञ्जीव यादवलाई प्रहरीले ०७९ फागुन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला गुराँस गाउँपालिका–६ का २५ वर्षीय पदम रावतलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ट्रक चालक रहेका आरोपित रावतले