INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिका–३ दार्माका ३० वर्षीय लोकबहादुर शाहीलाई चैत ११ गते गिरफ्तार गरेको छ । गत मङसिर ५ गते चंखेली गाउँपालिका–२ को घट्टेखोलामा बलात्कार

बालमन्दिर तथा पुरातात्विक सभाहल पुनर्निर्माण हुन सकेन

०७२ सालको विनाशकारी भूकम्पका कारण भत्केको रसुवा सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर तथा पुरातात्विक सभाहल पुननिर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बालमन्दिर

न्यायिक काम प्रक्रिया पनि जान्नु पर्दो रैछ

‘हामी त अनुमानको भरमा वा ब्रम्ह ज्ञानले जाने अनुसार मात्र काम गरिरहेका थियौं, न्यायिक काम प्रक्रियामुखी हुँदो रैछ । न्याय सम्पादनका काम नापीतौली गर्नुपर्दो रैछ’ न्यायिक समितिको क्षमता विकाससम्बन्धी तीन

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २२ वर्षीय देवजन सार्की विरुद्ध पीडित पक्षले चैत १० गते प्रहरीमा उजुरी दिनुभएको छ । गत कात्तिक ११ गते सर्केगाड

बलात्कार गरेको कसूदारमा १९ वर्ष कैद फैसला

दैलेख जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङ्गलाईललाई १९ वर्ष कैद गरेको छ । न्यायाधीश बलराम लम्सालको चैत

दुर्व्यवहार घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

३४ वर्षीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–४ भदौरे बस्ने तारानाथ पौडेल, कालिका गाउँकार्यपालिका सदस्य समेत रहेकी दुर्गा भट्ट र उनका देवर विष्णुप्रसाद पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय कालिकास्थान र कालिका

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका–१० थापागाउँमा नाराबाजी गर्ने क्रममा गिरफ्तार भएका तीन जना युवा चैत १३ गते कारागार चलान भएका छन् । जिल्ला प्रशासन

पढाई पुरा नहुँदै वार्षिक परीक्षा दिन विद्यार्थीहरु बाध्य

जिल्ला सदरमुकामस्थित महेन्द्र नमूना मावि खलंगामा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यार्थीको पढाई पूरा नहुँदै विद्यार्थीले वार्षिक परीक्षा दिन बाध्य भएको गुनासो गर्नु भएको छ । चैत ७ गतेबाट सुरु भएको

नहर मर्मत नहुँदा खेती योग्य जमीन बाँझै रहने चिन्ता

चैत महिनाको १२ गते । यो जुम्लावासीका लागि विशेष दिन हो । यसलाई बारुवा पनि भनिन्छ । यसलाई जुम्लाले कालीमार्सी धानको बिउ राख्ने दिनका रूपमा पनि बुझ्दछन् । चैत महिनाको

सामुहिक बलात्कार घटनाको मुद्दा मुल्तबीमा

सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू बोदेबर्साइन नगरपालिका–७ मानराजाफुलहराका २२ वर्षीय चन्दन साह तेली, २५ वर्षीय सिकेन्द्र साह तेली र २१ वर्षीय सिकेन्द्र भनिने चन्दन यादवविरुद्धको मुद्दा

इन्सेक मधेस प्रदेश संयोजकद्वारा बालसुधारको गृह अनुगमन

बीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले अनुगमन गर्नुभएको छ । बाल सुधार गृहको क्षमता ५० जनाको हो

८२ वर्षको उमेरमा पनि छैन् नागरिकता

सल्यानमा ८२ वर्षिया एक जेष्ठ नागरिक ले अझै नागरिकता पाउनु भएको छैन् । शारदा नगरपालिका– १ शान्तिनगर निवासी ८२ वर्षिया पुनी नेपालीले नागरिकता अझै नपाउनु भएको हो । नागरिकता नहुदाँ

तीन महिनादेखि जिल्ला अस्पतालमा औषधी अभाव, सेवाग्राही मर्कामा

तीन महिनादेखि जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव भएको छ । १५ सैया रहेको एक मात्रै जिल्ला अस्पतालमा माघ महिनाको पहिलो सातादेखि ओैषधीको चरम अभाव देखिएको हो । आधारभुत औषधीसम्म

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका  २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको  छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत १३

बलात्कार पीडितलाई इन्सेकको सहयाेग

४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि  ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले मुगु जिल्ला, खत्याड गाउँपालिका

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित १७ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले  न्याय प्रक्रियामा

बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला

१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते  १९ वर्ष कैद र ७ लाख रूपियाँ  क्षतिपूर्ति भराउने फैसला गरेको

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार र कानुनी सेवाका लागि इन्सेकले  चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने

बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला

२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट