INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके जिल्ला नेपालगञ्ज उपमा नपा–१४ घर भई हाल भेरी नपा–३ ठाँटीमा रहेको बिजय लक्ष्मी फर्निचरमा काम गर्दै आएका ३१ वर्षीय छोटु भन्ने समिर राई

आर्थिक अभावमा अस्पताल पुग्नै नसकेका पीडित

जुम्लाका कमानसिंका दुइटै मिर्गौलाले काम गर्न छाडेपछि उहाँ अस्पताल पुग्न नसकी घरमै मृत्यु पर्खेर बसिरहनुभएको छ । रोजगारीको सिलसिलामा पाँच महिनाअघि परिवारसहित कालापहाड (भारतको हिमाञ्चल कटगाउँ) पुग्नुभएका कमानसिं अघिल्लो हप्ता

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक खारेज गर्नुपर्ने माग गर्दै द्वन्द्वपीडित र मानव अधिकारकर्मीद्वारा माइतिघरमा धर्ना

संसदमा पेश भएको भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन विधेयक खारेजीको माग गर्दै द्वन्दपीडित तथा मानव अधिकारकर्मीले ०७९ चैत १५ गते माइतिघरमा धर्ना दिएका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन,

चर्को घाममा न्यायको आशा लिएर माइतिघरमा धर्नामा बस्दै छन् मिटरब्याज पीडित

सप्तरीको बोदेबसाईन नगरपालिका–९ का ७० वर्षिय सितल यादव मिटरब्याजी साहुबाट छुट्कारा पाउने आशासहित तेस्रो पटक काठमाडौँमा छन् । मिटरब्याजी साहुबाट छ्ट्करा दिलाइदिन उनी सरकार तथा सरोकारवाला निकायसँग न्याय माग्न फेरि

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-२ बस्ने २१ वर्षीय आइमान सिं तामाङलाई प्रहरीले ०७९ चैत १४ गते गिरफ्तार गरेको छ । गजुरी गाउँपालिका-२ स्थित एक पुलमा बलात्कार गरि

जातीय छुवाछुत घटनाका आरोपित गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

भगवानपुर गाउँपालिकाका अध्यक्ष ४९ वर्षीय उग्रनारायण यादवविरुद्ध जातीय भेदभाव तथा छुवाछुत घटनाको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत १४ गते उजुरी दर्ता भएको छ । भगवानपुर गाउपालिका–१ का शिवदयाल सदा,

सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग

द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।

कोशी नामाकरणको विषयमा प्रदर्शन, प्रहरीसँगको झडपमा १३ जना घाइते

कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार

बलविवाह कसुरमा दुई वर्ष कैद सजाय

१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई

बाल विवाह र बहु विवाहको कसुरमा कैद

हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत १३ गते उजुरी दर्ता गरेको छ । आरोपितले बलात्कार गरेको भन्दै पीडितकी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितलाई संरक्षण गर्नुपर्छः अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने विधेयकले पीडितलाई संरक्षण गर्नु पर्नेमा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले जोड दिएको छ । एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्ले चैत

हिंसा पीडितको उजुरी प्रहरीले लिन मानेन

मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेका ४१ वर्षीय टेकप्रसाद न्यौपानेलाई कुटपिट गरि अङ्गभङ्ग गर्ने ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई विरुद्धको उजुरी प्रहरीले लिन नमानेको पीडितले गुनासो गर्नुभएको छ । ०७९ चैत

डेलीसिस सेवा नहुँदा विरामीहरुलाई सास्ती

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि नागरिकहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् । महाकाली प्रादेशिक अस्पतालमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

७०  वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–६ का ६८ वर्षीय धनकुमार जिमीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ चैत १० बलात्कार गरेको आरोपमा पीडित

विद्युत सेवाबाट वञ्चित हुँदा स्थानीय समस्यामा

शैल्यशिखर नगरपालिका–२ भएर बग्ने नौगाड खोलाबाट विद्युत निकाल्ने कार्य सम्पन्न भएको पाँच वर्ष वितिसक्दा समेत सो क्षेत्रका स्थानीय विद्युत सेवा पाउनबाट वञ्चित भएका छन् । नौगाड खोलाबाट १६.५ र ३०

जातीय विभेद गरेको आरोपमा वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी

चंखेली गाउँपालिका–२ का वडाध्यक्ष ४४ वर्षीय विर्षबहादुर सिंहले सोही गाउँपालिका–२ की २५ वर्षीया सन्जिता परियारलाई जातीय विभेद गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिनुभएको छ । गत

स्वास्थ्यकर्मी र औषधि अभावमा सेवाग्राही समस्यामा

बडिमालिका नगरपालिका–६ कोर्ध सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी र औषधि अभाव हुँदा सेवाग्राही समस्यमा परेका छन् । सहरी स्वास्थ्य केन्द्रमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीको

खुकुरी प्रहार गरी ज्येष्ठ नागरिकको हत्या

गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी बस्ने ८२ वर्षीय शमशेरबहादुर थापा मगरलाई ०७९ चैत १३ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा थापामगरमाथि खुकुरी प्रहार