INSEC Online

📅 २०८३ असार ११

समाचार

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा चार जना घाइते

महाबौद्धस्थित वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा अस्पतालमा भएका चार जना बिरामी कुरुवा घाइते भएका छन् । वीर अस्पतालको पुरानो रातो भवनको बरण्डाको बाहिरी पर्खाल भत्कँदा तीन जना महिला

महिला हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–६, सरस्वतिनगरमा ३५ वर्षीया निरा पाण्डे आचार्यको ०८० वैशाख ७ गते हत्या गरेको आरोपमा प्रहरीले झापाको मेची नगरपालिका-१० धुलाबारी घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्दै आएका

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चार दिनदेखि माइतिघर मन्डलामा धर्नामा

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रवन्ध गर्नुपर्ने लगायतका चार बुँदे माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष बैज्ञानिक महावीर पुन ०८० वैशाख १५

रेक्चामा पिउने पानीको समस्या समाधानकालागि इन्सेकको ध्यानाकर्षण

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका – ५ रेक्चामा रहेको पिउने पानीको समस्या समाधानकालागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय र जिल्ला समन्वय समितिकाे पहलमा जिल्लामा रहेका सरोकारवाला निकायको ध्यानाकर्षण

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रतिनिधिसभाका विषयगत समिति गठन

प्रतिनिधिसभाका १० ओटा विषयगत समितिहरू गठन भएका छन् । प्रतिनिधिसभाको ०८० वैशाख १५ गते बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार  विषयगत समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको

लुम्बिनी प्रदेशमा औलो रोग निवारण चुनौती बन्दै

लुम्बिनी प्रदेशमा औलो रोग निवारणमा चुनौती बन्दै गएको छ ।  नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्षभित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । औलो निवारण

६५ वडा कार्यालय मध्ये ३३ ओटा कार्यालय सचिव विहिन, सेवाग्राही मार्कामा

जिल्लाका नौ ओटै स्थानीय तहका ६५ वडा कार्यालय मध्ये ३३ ओटा वडामा सचिव पदको दरबन्दी रिक्त रहदा स्थानीय सेवाग्राहीहरु मार्कामा परेका छन् । ६ ओटा वडा रहेको जिल्लाको सायल गाउँपालिकामा

ज्याला गरेर बालबालिका पढाउँदै श्यामैडाँडाका अभिभावक

घरमा खाने अन्न नभएका गजुरी गाउँपालिका-६, श्यामैडाँडाका चेपाङ समुदायका बालबालिका जनचेतना आधारभुत विद्यालयमा भर्ना गरेका छन् । आफूले पढ्न नपाएर गरिब भएको अनुभव भएका चेपाङ समुदाय आफ्ना बालबालिका पढाउनु पर्छ

उच्च अदालतका मुद्दामा श्रव्यदृश्य संवादद्वारा सुनवाइ कार्य सञ्चालन

उच्च अदालत दिपालयमा रहेका मुद्दामा जिल्ला अदालत, अछामबाट श्रव्यदृश्य संवादद्वारा (भिडियो कन्फ्रेन्स)  मुद्दाको सुनुवाइ हुन थालेको छ । इन्टरनेटसहितको प्रविधिमा श्रव्यदृश्यबाट मुद्दाहरूको बकपत्र र बहस जिल्ला अदालतबाटै हुन थालेको अदालतका

धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौर टोलका १९ वर्षीया पारस देउवा ठकुरीलाई वैशाख १५ गते सीमानाका गड्डा चौकीबाट गिरफ्तार गरेको छ । वैशाख १४ गते साँझ

खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार अनिर्वाय गराउन परिपत्र गरेको छ । संविधान २०७२ ले धारा

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शीघ्र न्याय आवश्यकतामा जोड

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि शीघ्र न्याय हुनुपर्नेमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनु भएको छ । इन्सेकद्वारा वैशाख १४ र १५ गते धुलिखेलमा आयोजित बलपूर्वक बेपत्ता पारिएका

पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या

फालेलुङ गाउँपालिका–६ की ५६ वर्षीया बिमरानी राईलाई खुकुरी प्रहार गरी ५७ वर्षीय पति शान्तकुमार राईले आत्महत्या गरेका छन् । वैशाख १४ गते पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर शान्तकुमारले सोही

स्वास्थ्यचौकीको भवन अलपत्र हुँदा स्थानीयलाई सास्ती

काठेखोला गाउँपालिका–२ भिमापोखरामा स्वास्थ्य चौकीको भवन निर्माण सुरू गरिएको पाँच वर्ष पुग्दा पनि नबनेर अलपत्र अवस्थामा रहेकोले स्थानीयलाई सास्ती भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी स्वास्थ्यचौकीको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिनगर गाउँपालिका–४ हरिनगराका २३ वर्षीय चन्दनकुमार मेहताविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख ६ गते बलात्कार गरेको आरोपमा

१० महिना देखि अक्सिजन प्लान्ट थन्कियो ,उत्पादन भन्दा खर्च धेरै

जिल्ला अस्पताल सल्यानमा १० महिना देखि अक्सिजन प्लान्ट थन्किएका छन् ।  ०७९ असारमा जिल्ला अस्पताल सल्यानमा धुमधामका साथ अक्सिजन प्लान्टको उद्घाटन भयो । अघिल्लो पटक अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्टेटर

बलात्कार गरेकाे कसुरमा १३ वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले वैशाख १४ गते १३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको

गरिबका लागि निःशुल्क शैया छुट्याउन निर्देशन

सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान र मेडिकल कलेजहरूमा जम्मा शैयाको दस प्रतिशत शैया उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि छुट्याउनु पर्नेमा त्यस्तो नभएको भनी मापदण्ड कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले

इन्सेकको पहलमा कारागाराका बालिकालाई स्टेशनरी र पोशाक प्रदान

तनहुँ कारागारमा रहेका दुई जना बालिकालाई इन्सेकको पहलमा स्टेशनरी, पोशाक तथा फलफुल उपलब्ध गराइएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयले चैत २४ गते गरेको कारागार अनुगमनको क्रममा विभिन्न मुद्दामा आमा