INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गे का २० वर्षीय सुजन परियारलाई वैशाख १० गते देवदहबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ५ गते यौन दुरव्यवहार भन्दै  पीडितले वैशाख ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो