बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरापालिका–५, नयाँ बसपार्क घर भई हाल हरिपुर नगरपालिका–२ मा डेरा लिई बस्दै आएका ३५ वर्षीय मोहन स्वर्णकारविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय हरिपुरमा
३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरापालिका–५, नयाँ बसपार्क घर भई हाल हरिपुर नगरपालिका–२ मा डेरा लिई बस्दै आएका ३५ वर्षीय मोहन स्वर्णकारविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय हरिपुरमा
मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सरकारविरूद्ध उच्च अदालत, विराटनगरमा असार २० गते रिट दायर गरेको
यस वर्षको मनसुन सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकमा दुई हप्तादेखि निरन्तर आएको पहिरोले यात्रुहरू समस्यै समस्यामा परेका छन् । नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिकको पहिरोका कारण यो सडक खण्ड भएर सङ्घीय
गैडहवा गाउँपालिका–५ सिहवाकी २४ वर्षीया मेनका यादवलाई आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले मृतकका पति २९ वर्षीय ओम प्रसाद यादवलाई असार १७ गते गाउँबाटै गिरफ्तार गरेको छ । मेनका आफ्नै घरमा
कैलालीको पथरैयामा प्रहरीले ०७३ फागुन ३ गते प्रहार गरेको गोली लागि घाइते हुनुभएका २६ वर्षीय विरेन्द्र जोशी सरकारसँग उपचार खर्च र राहतको माग गर्दै २० दिनदेखि अनशनमा बस्नुभएको छ ।
आलिताल गाउँपालिका–७ बलौचा गाउँमा २०७७ सालमा आएको बाढीपहिरोबाट पीडित भएका १२ घरपरिवारको पुनर्स्थापना हुन नसकेपछि उनीहरु अढाई वर्षदेखि जङ्गल भित्र बनाइएका टेन्ट मुनि कष्टकर जिवन जिउन बाध्य भएका छन् ।
मिर्चैया नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मिर्चैया नगरपालिका–२ का १९ वर्षीय विमलेश महरालाई १८ वर्ष कैद सजायको फैसला ०८० असार १९ गते गरेको
राजविराज नगरपालिका–१ बस्ने २२ वर्षीया आरती कुमारी कापैरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पति २० वर्षीय मो. जैदिन भनिने मो. समिरलाई असार १८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा –४ का २७ वर्षीय रियाद दर्जीलाई असार १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ४ गते बलात्कार गरेको
सोरु गाउँपालिका -९ स्थित खनाया स्वास्थ्य चौकीमा असार १० गतेदेखि औषधिको अभाव भएको छ । औषधी अभाव हुँदा सो वडाका खनाया,सिडी र कालै गाउँका सर्वसाधारण मर्कामा परेका छन् । दुई
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-९, बोवाङ घर भइ ललितपुर महानगरपालिका-२३, हात्तिवन बस्ने २३ वर्षीय अशोक परियारलाई प्रहरीले ०८० असार १९ गते गिरफ्तार गरेको छ । आफूले पढाउने
१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी
धनौजी गाउँपालिका–२, धनौजी का ३२ वर्षीय पप्पु राउतको ०८० असार १८ गते राती जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बिरामीको मृत्यु
सुनसरीको दुहवी नगरपालिका–७ माइती घर भइ मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित दुर्गाचन्द्र राईसमिल नजिक बस्दै आउनु भएकी २५ वर्षीया रेखा भगतलाई खकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति
माइ नगरपालिका–३ की २३ वर्षीया अमृता खातीलाई घरायसी विवादका क्रममा ३९ वर्षीय जेठाजु सन्तोष खातीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा ०८० असार १८
१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिकरुल मियाँ असार १७ गते गिरफ्तार भएका छन् । पीडितकी आमाले आरोपितविरुद्ध जेठ ३१ गते जिल्ला प्रहरी
सिन्धुपाल्चोक जिल्ला साविक सेलाङ गाविस-९ स्थित मुखियाटोल, हाल जुगल गाउँपालिका-१ सेलाङकी ४९ वर्षीया बिमला सिलवाल न्यायको पर्खाइमा सदरमुकाम चौतारामा भौतारिरहनुभएको छ । बिमलाको पति पूर्णबहादुर सिलवाल गाउँकै श्री पाँचपोखरी प्राथमिक
बलात्कार घटनामा १८ लाख रूपियाँ लिएर मिलापत्र गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका –११ का ५३ वर्षीय पवित्रा ढकाल, सोही ठाउँकी ३२ वर्षीया माया हमाल, ३५ वर्षीया सञ्जना थारू, कोहलपुर नगरपालिका
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधराचाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरुले असार
माछापुच्छ्रे गाउँपालिका–८ का वडा अध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि असार १७ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण हुँदै गरेको