प्रस्तावित फौजदारी संहिता संशोधन विधेयकप्रति अधिकारकर्मीद्वारा ध्यानाकर्षण
जदारी अपराधको कसुरमा अदालतमा विचाराधीन रहेका गम्भीर प्रकृतिका मुद्दा फिर्ता हुनेगरी प्रस्तावित संशोधन विधेयक प्रति ध्यानकार्षण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएतका संघ संस्थाहरुले साउन ४ गते प्रेस विज्ञप्ति जारी





