पत्नीको हत्याको आरोपमा पतिविरुद्ध उजुरी
महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–४ की मृतककी ६२ वर्षीया आमा मुनीदेबी खँगले जिल्ला
महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–४ की मृतककी ६२ वर्षीया आमा मुनीदेबी खँगले जिल्ला
जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साउन ८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको
चक्रघटटा गाउँपालिका–८, औरही की ३८ वर्षीया हजरत खातुनको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा साउन ४ गते राती १० बजे मृत्यु भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल,
कोशी सरकार गठन असंवैधानिक भएको भन्दै दर्ता गरिएको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको साउन ८ गतेको संयुक्त इजलासले
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कोटहीमाई गाउँपालिका–२ बसन्तपुका २३ वर्षीय राहुल हरिजनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार ४ गते
जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध गराएका छन् । अपाङ्गताको अवस्था पुष्टि गर्न साउन ७ गते
पर्वत जिल्ला अदालतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरि प्रगति हासिल गरेको छ । अदालतले आर्थिक वर्ष ०७८/०७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा लक्ष्य भन्दा बढी
विराटनगर महानगरपालिका–१२ की २१ वर्षीया सुष्मा रायको मृत्य रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षले आरोप लगाएको छ । सुष्माको लास साउन ७ गते घरको खाटमा राखिएको अवस्थामा माइती
विराटनगर महानगरपालिकाको न्यायिक समितिले गएको आर्थिक वर्षमा गरेको उजुरी फछ्र्यौट सन्तोषजनक पाइएको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९-०८० मा ८८ प्रतिशत उजुरी फछ्र्याैट गरेको छ । समितिमा
आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का विधार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले साउन ७ गते शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा, ४५ वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदालाई गिरफ्तार
राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनले गराएको उजुरीसहितको परमादेश पत्र साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा बुझाइएको
गोरखा गण्डक गाउँपालिका– ७ स्थायी घर भई हाल पोखरा बस्ने २४ वर्षीया महिलालाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा धादिङ बेनीघाट रोराङ गाउँपालिका– १० डुंगे घर भएका २५ वर्षीय ‘दिपेन गुरुङ’
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–६ का २७ वर्षीय नरेश तामाङलाई प्रहरीले २०८० साउन ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका-२ का २५ वर्षीय गणेश लामालाई ०८० साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको
सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२ जना बालविकासमा भर्ना भएका बालबालिकाहरूको
काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । जिल्ला अदालतले सार्वजनिक
जुम्ला जिल्लाकाे चन्दनाथ नगरपालिका–१ घर भइ हाल नाम्खा गाउँपालिकामा कार्यरत लेखापाल ४० वर्षीय आसबनी देवकोटालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–४ का २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा
गुठीचौर गाउँपालिकाका– ४ मा अज्ञात पक्षद्वारा साउन ६ गते सात ओटा घरमा आगजनी गरिएको छ । धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, खल्लाबाडामा
थुलुङदूधकोशी गाउँपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । दूधकोशी हाइड्रोपावरले प्रयोग गर्ने बाटो निर्माणमा प्रयोग गरिएको रादुर कन्स्ट्रक्सन कम्पनीको स्काभेटरमा अज्ञात पक्षले ०८० साउन ४ गते आगजनी