INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रहरीलाई यातना दिएको घटनाको इन्सेक मधेस प्रदेशद्वारा अनुगमन

महोतरी जिल्लाको जलेश्वर नगरपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २६ वर्षीय प्रहरी जवान अनु रायलाई यातना दिएको घटनाको अनुगमन इन्सेक मधेस प्रदेशले ०८० असार २९ गते गरेको

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले धनकुटा,सहिदभूमि गाउँपालिका –५ का ३९ वर्षीय सन्तोष राईलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८०

प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका—४ गुगल फ्यामीली रेष्टुरेण्टका सञ्चालक ३८ वर्षीय सुरेश वडायकले सिआइबी प्रहरी बविन भट्ट, सिपी पाण्डे र भारतिय नागरिक सन्दिप गुप्ताले आफूमाथि असार २८ गते राति वियरको बोतल

बलात्कार घटनाका सहयोगी आरोपित गिरफ्तार

१४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा सहयोग गरेको आरोपमा विष्णुपुर गाउँपालिका–१ का २८ वर्षीय ललन मैरतालाई असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ । बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–६ सिंहासैनका २८ वर्षीय धर्मराज आचार्यलाई प्रहरीले असार २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार १८ गते जंगलमा बलात्कार

सशस्त्र प्रहरी अधिकृतका लागि आयोजित मानव अधिकार प्रशिक्षक प्रशिक्षण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको संयुक्त आयोजनामा सञ्चालित मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम असार २९ गते काठमाडौँमा सम्पन्न भएको छ । एक सातासम्म सञ्चालित

विद्यार्थीका दुख : भत्किएका पर्खाल, चुहिने विद्यालयमा जोखिमपूर्ण पठनपाठन

दुरदराजको सामुदायिक विद्यालय । चारैतिर चर्किएको पर्खाल, पर्खाको कुनै भाग पुुरै भत्किएको, पानी पर्दा चुहिने पुरानो भइसकेको टिन जस्ताको छाना, अप्रयाप्त फर्निचर डेस्कबेन्च, टेकोले थामेका जस्ता, त्यसैभित्र कोचिँदै बसेर पढ्नु

शैक्षिक जागरण बिना मानव अधिकार प्रवर्धनमा चुनौतीपूर्ण : मन्त्री पोखरेल

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले शैक्षिक जागरण बिना मानव अधिकार प्रवर्धनमा चुनौती रहेकाे औल्याउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा

अस्पतालको लापरवाहीले बालकको मृत्यु, मृतक पक्षको विरोध प्रदर्शन पछि अस्पतालको सेवा अवरुद्ध

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको लापरवाहीका कारण को घोराही उपमनपा–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारको क्रममा असार २८ गते मृत्यु भएको छ । घटनाका विषयमा मृतक पक्षले बिरोध प्रदर्शन

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका–७ का ५४ वर्षीय टेम्पा माली सातारलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको असार

बलात्कार घटनामा सहयोग गरेका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गर्न सहयोग पुर्‍याएको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी मुर्ति देवी खङ्ग असार २८ गते गिरफ्तार भएकी छिन् । आरोपित मुर्ति देवी खङ्गले उनका भिनाजु

काठमाडौँ जिल्ला अदालतद्वारा समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको ०८० असार २८ गतेको इजलासले समलिङ्गी विवाह गर्ने कानुनी व्यवस्था नरहेको भन्दै माया गुरुङ र सुरेन्द्र पाण्डेको दर्ताद्वारा विवाह गर्न अस्वीकार गरेको छ ।

कोभिड–१९ को महामारीको बेला जनप्रतिनिधि योगदान कसैले बिर्सन हुँदैन : सामाजिक विकास समिति अध्यक्ष भण्डारी

कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले कोभिड–१९ को महामारीको बेला जनप्रतिनिधिले ज्यान जोखिममा राखेर गरेका काम र योगदान कसैले बिर्सन नहुने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

मोरङ कारागारमा एक जना बन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको असार २७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–४ बालाङखाका २४ वर्षीय शुक्र विकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार २७ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिक–१२ बीगाउँका कैलाश चदारालाई २०८० असार २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान गरी असार २४

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नगरपालिका–८ का २० वर्षीय प्रमोद पासमानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असार २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७९ चैत ७

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ र १३ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका–१ का २३ वर्षीय रमेश यादव विरुद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला असार २६ गते गरेको छ । आरोपित यादव

बलात्कार घटनाका आरोपितलाई नौ वर्ष कैद सजाय

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का ३० वर्षीय रोशन लामालाई नौ वर्ष कैद सजायको फैसला असार २६ गते गरेको छ । जिल्ला अदालतका