INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-२, पाँचधारा घर भई नागार्जुन नगरपालिका-६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बागलुङमा यौनजन्य अपराधका मुद्दाको संख्या गत वर्ष भन्दा बढी

आर्थिक वर्ष ०७९/०८० मा अदालतमा यौनजन्य अपराधका घटना दर्ता हुने संख्या दोब्बरले बढेको छ । जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष ०७८/७९ मा २७ ओटा बलात्कारका मुद्दा दर्ता भएका थिए । तर

जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको पत्रकारको आरोप

बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । मेयर कार्कीले बराहक्षेत्र नगरपालिकाका, मेयरको सचिवालयमा कार्यरत बराहक्षेत्र

लम्पी स्किन रोगको समयमा उपचार नहुँदा किसानलाई धान खेती लगाउन समस्या

किसानहरूको प्रमुख बाली धान खेती लगाउने समयमा पशुहरूमा लागेको लम्पी स्किन रोगको उपचार हुन नसक्दा धान खेती लगाउन किसानहरू समस्यामा परेका छन् । पहाडी भेगको जमिनमा धान खेती लगाउन किसानहरू

धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव

धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई राख्ने ठाउँ समेत नभएको भन्दै भर्ना गर्नु पर्ने बिरामीलाई समेत

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गरिने इन्सेकले जनाएको छ

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार भन्सालीलाई

मानव अधिकार र सामाजिक जागरणको अभियानमा निरन्तर सक्रिय रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ । वैद्य–प्रकाश

निर्वाचन खर्च नबुझाउने २ हजार ४ सय ३५ जनालाई जरिवाना

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने राष्ट्रिय पार्टीका अध्यक्षहरूका साथै पूर्व सभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, निर्वाचित संसदहरू समेत गरी २ हजार ४ सय ३५ जना उम्मेदवारलाई निर्वाचन आयोगले

हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) अन्दाजी ४२ वर्षीय उज्वल पौडेलको हत्या आरोपमा ४५ वर्षीया आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई  प्रहरीले साउन

विद्यावारिधि उपाधि हासिल पदाधिकारीहरू इन्सेकद्वारा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्कृत र लिथुवानिएनबिचको ऐतिहासिक सम्बन्धमा विद्यावारिधि गर्नुभएका इन्सेकका महासचिव रघुनाथ अधिकारीलाई सम्मान गरेको छ । इन्सेकको केन्द्रीय कार्यालय काठमाडौँमा असार ९ गते आयोजित एक कार्यक्रममा

द्वन्द्वकालमा बालसेना प्रयोग नगरेको प्रधानमन्त्रीको लिखित जबाफ

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई १० वर्षे सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग नगरिएको जबाफ पेश गर्नुभएको छ । प्रधानमन्त्री दाहालले ०८० साउन ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ सर्यपुराका २२ वर्षीय सञ्जय कहारलाई साउन ७ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर असार २९ गते

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रयोगशाला र मेडिकल हलमा ताला

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै बागलुङको एक प्रयोगशाला र एक मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ०८० साउन ८ गते ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख

जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अधिकारकर्मीहरुको आपत्ति

दमौलीमा निर्माण भएको जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अपाङ्गता को क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । पुरानो जिल्ला सभा गृह भएको ठाउँमा नयाँ सभागृह निर्माण गरिएपनि उक्त सभाहल अपाङ्गमैत्री

जुरे पहिरो पीडित परिवारलाई जनस्तरबाट उठेको राहत रकम वितरण

साविक मांखा र राम्चे गाविस हाल बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको बीचमा रहेको जुरे (कान्ले) मा गएको भिषण पहिरोले सुनकोशी नदि थुनिएर क्षति पुर्‍याइ पीडित भएका २ सय ८० घर

कुटपिट घटनाका कसुरदार गिरफ्तार

जुगल गाउँपालिका-२, गोल्चेकी २८ वर्षीया अन्जिता तामाङलाई ०७५ जेठ १४ गते कुटपिट गरी यातना दिएको कसुरमा सोही ठाउँका २७ वर्षीय अविरल थिङलाई प्रहरीले ०८० साउन ८ गते चौतारा बजारबाट गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीय पुरुष लगायत अन्य पीडितलाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौँ-८, गुह्रेश्वरी पञ्चकन्या मार्ग बस्ने ३४ वर्षीय कमल तामाङलाई प्रहरीले ०८० साउन ८

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ बर्षिया महिलालाई बलात्कार गरेका आरोपित गोलबजार नगरपालिका–१३ का २७ बर्षीय रामबाबु सिंहलाई इलाका प्रहरी कार्यालय गोलबजारले साउन ८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ २३ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका-७ का २१ वर्षीय दाइलाई प्रहरीले ०८० साउन ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ६ गते घर नजिकैको जङ्गलमा फकाएर

पत्नीको हत्याको आरोपमा पतिविरुद्ध उजुरी

महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–४ की मृतककी ६२ वर्षीया आमा मुनीदेबी खँगले जिल्ला