INSEC Online

📅 २०८३ असार १०

समाचार

बाढीपहिरोमा बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृहमा सिफारिस

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोमा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परी जिल्लामा बेपत्ता

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकाको सामूहिक बलात्कार घटनामा आरोपित कञ्चनरुप नगरपालिका–१२ धर्मपुर टोलका ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नु पर्नेमा जोड

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाको आयोजनामा साउन

प्रहरी कार्यालयमा प्रहरीलाई नै यातनाः इन्सेक

जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरीले नै यातना दिएको इन्सेकले जनाएको छ । इन्सेकले साउन २ गते सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको

नुन नपाएपछि डिपो कार्यालयमा तोडफोड

चन्दननाथ नगरपालिका – १ विमानस्थल नजिक साल्ट ट्रेडिङको कार्यालयमा सयौँको संख्यामा नागरिक असार ३१ गते नुन लिन आएका थिए । उनीहरुले नुन नै नपाएपछि ढुंगामुडा गरेर कार्यालय नै तोडफोड गरेका

अध्यक्षमाथि हातपात गरेकाे आराेपमा उपाध्यक्ष गिरफ्तार

गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । अध्यक्ष बुढाले आफूमाथि हातपात भएको आरोपमा जिल्ला प्रहरी कार्यालय

समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउने ६९ ओटा राजनीतिक दलहरूलाई निर्वाचन आयोगको जरिबाना

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/०७९ र त्यसअघिको समेत लेखा परीक्षण प्रतिवेदन नबुझाउने ६९ ओटा राजनीतिक दलहरूलाई जरिबाना गरेको छ । आयोगको ०८० साउन १ गते बसेको बैठकले समयमै लेखा परीक्षण

रोम विधान अनुमोदन गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७ जुलाई) को अवसरमा ०८० साउन

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवस १७ जुलाईको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न संघ सस्थाहरुद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत साउन १ गते

कोशी अस्पतालमा शैया अभाव, उपचारमा समस्या

सरकारीस्तरमा कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल, कोशी अस्पतालमा शैया अभाव हुँदा उपचारमा समस्या भएको छ । शैया अभावका कारण कोशी अस्पताल, विराटनगरमा आकस्मिक कक्षका बिरामीलाई झ्यालमा राखेर उपचार गर्नुपर्ने वाध्यता

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा बैठकबाट मिटरब्याजलाई अवैध लेनदेन मान्नेसम्बन्धी विधेयक सर्वसम्मतिबाट पारित भएको छ । प्रतिनिधिसभाको ०८० असार ३१ गते बसेको बैठकले अनुचित लेनदन (मिटरब्याज) मा कारबाही गर्ने व्यवस्था समेटेको ‘मुलुकी संहितासम्बन्धी केही

बलात्कार घटनाको कसुरमा १२ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई असार ३१ गते १२ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट

बलात्कार गरेको कसुरमा कैद र जरिबानाको फैसला

१४ वर्ष ५ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डितलाई असार ३१ गते १२ वर्ष ३ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार ३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले झिमरुक गाउँपालिका — ६ का २८ वर्षीय गोपाल कुमाललाई  असार ३० गते गिरफ्तार गरेको छ ।

आगो लगाएर हत्या गरेको घटनाका आरोपित गिरफ्तार

गैडहवा गाउँपालिका–५ की  ३० वर्षीया महिलालाई पेट्रोल खन्याएर आगो लगाइ हत्या गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ भरौलियाका २३ वर्षीय शैलेश यादवलाई असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका–४ का ३० वर्षीय मोहनजङ्ग राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० असार २९ गते रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय सुदिप खत्री दाहाललाई एक वर्ष कैद सजाय, १० हजार

इन्सेक मधेस प्रदेशको टोलीद्वारा जिल्ला कारागारको अनुगमन

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला कारागारको अनुगमन असार २९ गते गरेको छ । १५

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नगरपालिका–१ का ३८ वर्षीय राम किशोर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २८ गते उजुरी दिनु भयो । आरोपितले असार

इन्सेक मधेस प्रदेशद्वारा जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको प्रहरी हिरासतको अनुगमन असार २९ गते