INSEC Online

📅 २०८३ असार १०

समाचार

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार

बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ । जोशीबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिका –९ का २४ वर्षीय आशिष सुनारलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ५ र

केएमसी कलेजमा विद्यार्थीमाथि कुटपिट

काठमाडौँको बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) मा पढ्ने सिराहाका १७ वर्षीय अविनाश यादवमाथि सोही कलेजमा १२ कक्षामा पढ्ने १७ वर्षीय प्रमिश थापा, १९ वर्षीय युनिक सिञ्जाली र १८ वर्षीय उज्ज्वल

खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या

खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ । खोलाले बगाएको कुलो बनाउन नसकेपछि यस वर्ष किसानहरूको खेतमा धान खेती नलाग्ने निश्चित भएको हो

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-१२ निवासी मिटरब्याजी ३६ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ । आफूले उपचारका लागि ऋण लिएको पैसा तिर्न

लम्पी स्किन रोगबाट पुगेको क्षतिपुर्तिको माग गर्दै किसानहरुद्वारा विरोध प्रर्दशन

पोखराका किसानहरुले विश्व महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले गाईभैंसीलाई आक्रान्त पार्दा पनि सरकार मौन रहेको भन्दै पोखराको पृथ्वीचोकमा साउन १२ गते विरोध प्रदर्शन गरेका छन् । ‘किसानलाई राहत, क्षतिपुर्ति

दुई महिनाकाे तलब नपाएको गुनासो

तातोपानी गाउँपालिका – २ स्थित हिमशिखर माध्यमिक विद्यालयमा अध्यायपन गरेका शिक्षक भोजराज न्यौपानेले दुई महिनाको तलब नपाएको गुनासो गरेका छन् । शिक्षक न्यौपानेले ०८० जेठ ८ गते राजिनामा दिएकाे र आफु

सर्वोच्च अदालतद्वारा बालकलाई गलत खोप लगाउने कान्ति बाल अस्पताललाई ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश

सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउपालिका-५, भारतीकी १६ वर्षीया बालिकालाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीया बिरी तमाङ र ३९ वर्षीय लोक्टे भन्ने आइते तमाङलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङको घोराही उपमहानगरपालिका-१९ घर भई धुनीबेसी नगरपालिका-५ मा बस्ने ४५ वर्षीय बुबाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन ११ गते उजुरी दर्ता भएको छ ।

लुम्बिनी प्रदेशका नौ जिल्ला पूर्णखोप दिगोपना सुनिश्चित घोषणा

लुम्बिनी प्रदेशका नौ जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएका छन् ।प्रदेशका १२ जिल्ला मध्ये तीन जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँची पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा हुन बाँकी रहेका

कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

कोशी प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दावी पेश गर्न साउन १२ गते आह्वान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले ०८० साउन १२ गते सूचना प्रकाशन गरी

राज्यको सेवा सुविधाबाट वञ्चित बिच्छ्याबासी

हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ तथा साविकसको बिच्छ्या गाविसका नागरिकहरु राज्यबाट पाउने सामान्य सेवा सुबिधाबाट समेत वञ्चित हुँदै आएका छन् । सडक सञ्जाल, विजुलीबत्ती, विद्यालय, स्वास्थ्य उपचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९ निवासी नेपाल सरकारको मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक ५२ वर्षीय हरिकुमार पोखरेललाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई

मादक पदार्थ सेवनका कारण घरेलु हिंसाका घटनामा बृद्धि

जिल्लामा मादक पदार्थको सेवनका कारण घरेलु हिंसाका घटनाहरुमा वर्षेनि बृद्धि हुदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, अछामको तथ्याङ्क अनुसार आर्थिक २०७८ / २०७९ मा जिल्ला प्रहरी कार्यालयमा ३९

स्थानीयद्वारा एक दलित परिवारको निर्माणाधिन घर तोडफोड

वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले ०८० साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन् । गैरदलित स्थानीयहरु घर निर्माणाधिन स्थलमा आएर साउन १० गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-१५, स्वयम्भुस्थित मन्जुश्री संस्थाद्वारा सञ्चालन गरिएको होस्टलका सञ्चालक २५ वर्षीय सोनम घ्यामचे घलेलाई प्रहरीले ०८० साउन ११ गते गिरफ्तार गरेको छ । सञ्चालक घलेलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका ५३ वर्षीय जोगी दर्जीलाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ । पीडित पक्षले साउन ११ गते दिएको उजुरीका आधारमा

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा

रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण हालसम्म दुई सयभन्दा बढी पशु मरेका छन् । गोसाइँकुण्ड

सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता

सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् । रामेछापबाट काठमाडौँसम्म चल्ने यातायात साधनले सरकारले तोकेको भन्दा बढी भाडा लिँदै आएका