INSEC Online

📅 २०८३ असार १०

समाचार

चार महिनादेखि प्रसुति शल्यक्रिया सेवा अवरुद्ध हुदाँ समस्या

पर्वत अस्पतालमा चैत महिनाको २० गतेदेखि प्रसुति शल्यक्रिया अवरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा सेवा बन्द भएको हो । कुश्मा नगरपालिका– ४ कि २८

बाढीपहिरोबाट विस्थापित पीडितहरुले राहात नपाएको गुनासो

अविरल वर्षासँगै आएको पहिरोबाट विस्थापित  परिवारले राहात नपाएको गुनासो गर्नु भएकको छ । अविरल वर्षाका कारण ०८० साउन १२ गते राति आएको पहिरोका कारण विस्थापित  भएका हिमाली र गौमुल गाउँपालिकाका

क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठन प्रभावित

अविरल वर्षाका कारण आएको पहिरोले एक महिना अगाडि चर्किएको खप्तड छेडेदह गाउँपालिका–१ स्थित खप्तड आधारभूत्त विद्यालयको भवन मर्मत तथा पुनर्निर्माण नहुँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । विद्यालय भवनको पछाडिबाट

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान

अज्ञात पक्षद्वारा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी

जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ । सार्वजनिक हितका लागि प्रयोग गरिएका स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा सुरक्षा चुनौतीसहित संविधानको धारा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– ७ का २२ वर्षीय सागर शर्मालाई प्रहरीले २०८० साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १२ गते

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया  बालिकालाई  बालविवाह गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ८ का २७ वर्षीय रेमबहादुर हौजाली मगरलाई साउन १४ गते गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले ०८० साउन ९ गते भारत

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले  सम्मरीमाई गाउँपालिका–७ नेडरहवाका २२ वर्षीय बिरेन्द्र लोधविरूद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय मर्चवारमा, उजुरी दर्ता गराएका छन् । पीडितले आरोपितलाई

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय काकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन १४ गते उजुरी दर्ता भएको छ । बुबाले आमाको हत्या गरेपछि जेलमा बुबा रहेको र काकाको

औषधिको अभावले उपचारका लागि अस्पताल आउने बिरामीहरू मर्कामा

अस्पतालबाट निःशुल्क वितरण गरिने भनिएको औषधिहरू समयमा व्यवस्थापन नहुँदा उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चौतारामा आउने बिरामीहरू मर्कामा परेका छन् । यस वर्षको लागि औषधि खरिद गर्न बजेटको अख्तियारी

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

मानव बेचबिखन प्रयास घटननका आरोपित सिन्धुली जिल्ला कमलामाई नगरपालिका–२ भद्रकाली का ३४ वर्षीय हरिबहादुर खत्रीलाई साउन ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गिरफ्तार गरेको छ । आरोपित खत्रीले तीन जना नेपाली

अपाङ्गता बालिका बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

बोल्न नसक्ने अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले साउन १२ गते उजुरी दर्ता गरेको छ । पीडितलाई

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका ३० वर्षीय राजु भनिने राजकुमार साह हलुवाई ०८० साउन ११ गते गिरफ्तार भएका छन् । भारतस्थित मामाघरतर्फ भाग्न लागेका बेला आरोपितलाई

अपरिचितबाट युवकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका-१०, इनर्वाका १९ वर्षीय तीर्थनारायण मण्डलको तिलाठी कोइलाडी गाउँपालिका-७, मन्सापुर टोलमा अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा साउन १२ गते शव फेला परेको छ । साउन १२ गते विहान

द्वन्द्व पीडितलाई न्याय तथा मानव अधिकार प्रत्याभूतिका लागि जिल्ला स्तरीय निर्देशक समिति गठन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनका लागि तयार पारिएको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि बागलुङमा जिल्ला स्तरीय निर्देशक समिति गठन गरिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १६ वर्षीय बालकलाई ०८० साउन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आफ्नै दाइले ०७९ फागुन ३० गते बलात्कार

अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी : पठनपाठन प्रभावित

जिल्ला सदरमुकाम सिमकोट स्थित तीनवटा विद्यालयका विद्यार्थीहरूमा एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेका छन् । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६ स्थित मानसरोवर माध्यमिक विद्यालय र

पहिरो जाँदा गाउँनै जोखिममा : उद्धारमा समस्या

तीन हप्तादेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिप गाउँ उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण साउन १२ गते राती रिप

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार

बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ । जोशीबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिका –९ का २४ वर्षीय आशिष सुनारलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ५ र