INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४

प्रकाश स्मृति दिवसका अवसरमा हिरासत कक्षमा पुस्तक हस्तान्तरण

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफलेको ३१ औं स्मृति दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई साउन १६ गते पुस्तक हस्तान्तरण गरेको

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको भए पनि जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाहरुले प्रसूती सेवा बापत पनि

बलात्कार गरेको कसुरमा ५२ वर्ष बढी कैद सजायकाे फैसला

दश वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय एक बाबुलाई ५२ वर्ष बढी कैद सजायकाे फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीकाे ०८० साउन १४ गते इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–८ मुलावारीका ४८ वर्षीय राम वहादुर नेपालीलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०८० साउन १३ गते बलात्कार

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गोदावरी नगरपालिका-१२, ठेचोका ३४ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ललाइ फकाइ

न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्ति गर्न आयोगको आग्रह

न्यायालयहरूमा लामो समयदेखि दरबन्दी बमोजिम न्यायाधीशहरूको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको प्रचलनमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षणः इन्सेक

मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।  आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले कुशे गाउँपालिका–८ का ३० वर्षीय दिपक आरसी विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका न्यायिक समितिमा अधिकांश उजुरी लेनदेनका हुने गरेका छन् । संविधानको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–६ का ४४ वर्षीय उत्तम विकलाई साउन १२ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० असार २४ गते यौन

मानव अधिकारमैत्री नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्न समन्वय समिति गठन

जिल्लामा मानव अधिकारमैत्री नीति, योजना,  कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्ने र समुदायमा रहेका बिभिन्न प्रकारका विभेद र असमानताका विरुद्ध संगठित रुपमा पहलकदमी गर्ने उद्देश्यले दलित समुदायको प्रतिनिधित्व गर्दै स्थानीय

शिक्षाको अधिकार सुनिश्चित गर्न उच्च अदालतमा रिट दायर

इन्सेकलगायत संघ संस्थामा आवद्ध अधिकारकर्मी र कानुन व्यवसायीहरूले बाल सुधार गृहमा रहेका बालकहरूको  शिक्षाको अधिकार सुनिश्चत गर्न उच्च अदालत, तुलसीपुर नेपालगञ्ज इजलासमा साउन १५ गते रिट निवेदन दायर गरेका छन्

अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य

मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक पटक औषधि लिँदा दोहोरो शुल्क तिर्न बाध्य भएका हुन् ।

विरामीको मृत्यु पछि अस्पताल तोडफोड

डाक्टरको लापरबाही र म्याद गुज्रिएको औषधिका कारण सप्तकोशी नगरपालिका–९ कमलपुरका १६ बर्षीय ओमप्रकाश खंगको साउन १४ गते मृत्यु भएको भन्दै कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनरुप नगर अस्पतालमा स्थानीयले तोडफोड गर्दै विरोध

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-१ का २८ वर्षीय दिनेश आले मगरलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितले ०८० असार ८ गते बलात्कार

विशेषज्ञ चिकित्सक सेवा नहुँदा बिरामीलाई सास्ती

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालमा विषेशज्ञ चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट पोइन्टमा

चार महिनादेखि प्रसुति शल्यक्रिया सेवा अवरुद्ध हुदाँ समस्या

पर्वत अस्पतालमा चैत महिनाको २० गतेदेखि प्रसुति शल्यक्रिया अवरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा सेवा बन्द भएको हो । कुश्मा नगरपालिका– ४ कि २८

बाढीपहिरोबाट विस्थापित पीडितहरुले राहात नपाएको गुनासो

अविरल वर्षासँगै आएको पहिरोबाट विस्थापित  परिवारले राहात नपाएको गुनासो गर्नु भएकको छ । अविरल वर्षाका कारण ०८० साउन १२ गते राति आएको पहिरोका कारण विस्थापित  भएका हिमाली र गौमुल गाउँपालिकाका

क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठन प्रभावित

अविरल वर्षाका कारण आएको पहिरोले एक महिना अगाडि चर्किएको खप्तड छेडेदह गाउँपालिका–१ स्थित खप्तड आधारभूत्त विद्यालयको भवन मर्मत तथा पुनर्निर्माण नहुँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । विद्यालय भवनको पछाडिबाट