INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कारको घटना मिलाउन जनप्रतिनिधिको रोहबरमा बैठक

१२ वर्षीया बालिकालाई एक विद्यालयका प्रधानाध्यपक ऋषिङ गाउँपालिका–७ का झुलबहादुर आलेले बलात्कार गरेको घटनाको मिलापत्र गराउन ऋषिङ गाउँपालिकाका जनप्रतिधिको रोहबरमा बैठक बसेको पीडित पक्षले जानकारी दिएका छन् । पीडित बालिकालाई

आयोडिन नुन नहुँदा उपभोक्ता मार्कामा

व्याँस गाउँपालिकास्थित नुन विक्री डिपोमा आयोडिन नुन नहुँदा स्थानीय मार्कामा परेका छन् । गत असार महिनादेखि विक्री केन्द्रमा आयोडिन नुन नहुँदा डिपोमा पुगेका स्थानीयहरु रित्तो हात घर फर्किन बाध्य भएका

खोलामा पुल नहुँदा स्थानीयबासीलाई सास्ती

छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै तर्नुपर्नु बाध्यता रहेकाे

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ ६ गते बरहथवा नगरपालिका–५ का ४४ वर्षीय लालु भन्ने लालकिशोर प्रसाद अधिकारीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० भादो ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ४१ वर्षीय सुरेन्द्र कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो । पीडितलाई

चिस्यानगृह सञ्चालनमा नल्याउँदा कृषक समस्यामा

साँफेबगरमा निर्माधिन चिस्यानगृहको काम डेढ वर्षमा सम्पन्न हुनु पर्नेमा पाँच वर्ष भइसक्दा समेत सम्पन्न हुन नसकेपछि त्यस क्षेत्रका कृषकहरुले समस्या झेल्नु परेको छ । चिस्यानगृहको काम अलपत्र परेपछि किसान तथा

‘अज्ञात समूह’ द्वारा विद्यालयमा तालाबन्दी

सर्केगार्ड गाउँपालिका–४ स्थित  हिमज्योती माध्यमिक विद्यालयमा ‘अज्ञात समूह’ द्वारा ताला बन्दी गरेकाे छ । प्रधानाध्यापकले गत आर्थिक वर्ष ०७५/७६ को आय व्यायको हिसाब किताब सार्वजनिक नगरेको भन्दै भदौ ६ गते

छात्रावासको भवन चर्केपछि विद्यार्थीलाई विद्यालय भवनमा सार्नुपर्दा पठन पाठन प्रभावित

धार्चे गाउपालिका–७ लापुवेशीको प्रभातकिरण माध्यमिक विद्यालयकोे छात्रावासभित्र भदौ ४ गते चर्केपछि जोखिम बढेपछि विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सारिएको छ । एक साता देखि चर्किने क्रम सुरु भएपछि भदौ ५ गते छात्रावासको

कैदीबन्दीले परीक्षा दिनबाट वञ्चित भएको विषयमा आयोगद्वारा कारागार अनुगमन

भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते कारागार अनुगमन गरेको छ । कारागार निमित्त प्रमुखसँग भेटघाट गरिएको

हिरासतमा बलात्कार घटनाको उजुरी

३५ वर्षीया महिलामाथि इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा कार्यालय प्रमुख डिएसपी दिपक कुमार रायले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ ६ गते उजुरी दिनुभएको छ । कर्तव्य ज्यान

प्राप्त अधिकार निर्वाध प्रयोग गर्न पाउनु नै मानव अधिकारः मन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले मानवलाई प्राप्त हुने सबै खाले अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनु नै मानव अधिकार रहेको बताउनु भयो । अनौपचारिक

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–८ का ३३ वर्षीय बिदुर भन्ने बुधीप्रसाद ढुङ्गानालाई जिल्ला अदालत सर्लाहीले भदौ ६ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

राष्ट्रिय मानव अधिकार आयोगद्वारा भक्तपुरस्थित बालसुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बालसुधार गृहमा ०८० भदौ ३ गते रामेछापका बन्दी १९ वर्षीय कमल बस्नेतको मृत्युको घटनालाई लिएर सुधार गृह तोडफोड गर्दै बालबालिकाहरू बाहिर निस्केको

दीर्घकालीन प्रभावका निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको आदेश

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक रहेको भन्दै उच्च अदालतमा दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले दीर्घकालीन प्रभावका निर्णय नगर्न प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव

बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव

बाह्रविसे नगरपालिका-५, सिरिसेमा वर्षाका कारण बाढी पहिरोबाट त्रिपालको भरमा रात बिताइरहेका विस्थापित भएका ६ घर परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव हुँदा समस्या भएको छ । सिरिसेमा निरन्तर वर्षाका कारण

स्थानीयबासी तीन महिनादेखि भेरी नदीको पानी पिउन बाध्य

बन्गाड कुपिण्डे नगरपालिका–१ नाम्राका स्थानीयबासी तीन महिनादेखि खानेपानी पाइप मर्मत नहुँदा भेरी नदीको दुषित र धमिलो पानी पिउन बाध्य भएका छन् । तीन वर्षअघि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको

३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला सम्पन्न

सात ओटै प्रदेशका ५१ जना द्वन्द्वपीडित अगुवाहरूको सहभागितामा ३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला ०८० भदौ ५ गते काठमाडौँमा सम्पन्न भएको छ । भेलाले पीडित र सरोकारवालासँगको

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित

तिला गाउँपालिका-६, रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयकाे भवनमा साउन ६ गते आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

मुस्ताङको ताङ्वेमा खानेपानीको अभाव

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा भदौ ३ गते राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाई कुलो बगाएपछि खानेपानीको अभाव भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष बिनोद गुरुङका

टिकापुर घटनाको आठ वर्षः अदालतद्वारा कैदको फैसला, सरकारद्वारा माफी

जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले दोषी करार गरेपनि सरकारले टिकापुर घटनाका दोषीलाई माफी दिएर कानुनको धज्जी उडाएको छ । यो प्रकारको निर्णयले दण्डहीनतालाई मलजल गरेको छ ।