कथित बोक्सीको आरोप घटनाका आरोपितविरूद्ध उजुरी
भगवतीमाई गाउँपालिका–५ घरभइ हाल खाँडाचक्र नगरपालिका–१ निवासी २५ वर्षीया गिता जैसिलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा पति ३१ वर्षीय दानबहादुर शाहीविरूद्ध पीडितले भदौ १० गते जिल्ला प्रहरी कार्यालय,





