INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका-१ बेलसोतका २५ वर्षीय जयबहादुर खपाङ्गीलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ १० गते बलात्कार गरेको

पहिरोले विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या

हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालयको शिशु कक्षा र दिवा खाजा बनाउने कोठा ०८० भदौ ८ गते खसेको पहिरोले भत्काएपछि पठनपाठन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५० वर्षीय गोविन्द श्रेष्ठलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार १ गते यौन

बलात्कार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–७ का ५१ वर्षीय झुलबहादुर थापालाई ०८० भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक थापाले २०८०

रसुवामा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा

रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का ज्येष्ठ नागरिक ८९ वर्षीय दिपबहादुर थापामगरको घर भत्केपछि उक्त दम्पती

करारका कर्मचारीद्वारा वडा कार्यालयमा तालाबन्दी

मेन्छयायेम गाउँपालिका-१ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउँपालिकाले हटाएको विरोधमा करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । करारका कर्मचारी हटाएको विरोधमा करार सेवामा कार्यरत कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ को

तिनपाटन गाउँपालिकाका २५ घर बाढीपहिरोको उच्च जोखिममा, केही घरमा क्षति

तिनपाटन गाउँपालिका-१ का २५ घर बाढीपहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण घर माथिबाट पहिरो खस्दा घरहरू जोखिममा परेका हुन् । पहिरोका

डाडाबाग आधारभूत विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

विद्यालय भवन निर्माणका क्रममा आफूहरुले गरेको काम बापतको ज्याला रकम नपाएको भन्दै नौगाड गाउँपालिका–२ तल्ला सुण्डमुण्डका मजदुरहरुले ०८० भदौ १० गतेदेखि डाडाबाग आधारभूत विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । विद्यालयमा

प्रतिनिधिसभाका १० ओटा संसदीय समितिमा सभापति निर्वाचित

प्रतिनिधिसभाका १० ओटै विषयगत समितिमा ०८० भदौ ११ गते सभापतिहरू चयन हुनुभएको छ । संसदका मुख्य राजनीतिक दलहरूबीच भएको सहमति अनुसार भदौ ११ गते बसेका १० ओटै समितिका बैठकले आ-आफ्ना

विद्यालयमा डेढ महिनादेखि शिक्षक छैनन् , विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

डेढ महिनादेखि  विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षकको व्यवस्था हुनुपर्ने माग राखेर भदौ ११ गते बागचौर नगरपालिका– ३ स्थित अम्मरज्योती माध्यमिक विद्यालय र सोही नगरपालिका –११ स्थित

शिक्षक कुटपिट घटनाका फरार आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल तथा शिक्षक बिरेन्द्र जोशीलाई कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१० का २२ वर्षीय नन्दी नाथ, सोही नगरपालिका–१० का १८ वर्षीय दिर्घराज

विद्यालयहाताभित्र कुटपिट भएको पीडितको आरोप, दोषीलाई कारबाहीको माग

भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ब्रह्मदेव उराँव मण्डेला आधारभूत विद्यालयकी ४३ वर्षीया प्रधानाध्यापक सुशीलाकुमारी उराँवले आफूलाई भदौ १० गते विद्यालय हाताभित्र कुटपिट भएको आरोप लगाउनु भएको छ । विद्यालयमा पठनपाठन भइरहेको

चक्कु प्रहार गरी एक जना वृद्ध महिलाको हत्या

मालिकार्जुन गाउँपालिका–७ टोपालिका ८० वर्षीया भागरथी चन्दको घाँटी र छाँतीमा चक्कु प्रहार गरी हत्या गरिएको छ । एकल महिला समेत रहनु भएकी चन्दको घाँटी र छाँतीमा चक्कु प्रहार गरी हत्या

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ ११ गते आर्थिक सहयोग प्रदान गरेको छ । बर्दगोरिया गाउँपालिका–५ कोइली भुरुवाकी ३१ वर्षीया

पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ का ३० वर्षीय नारायण कुश्मीलाई ०८० भदौ ९ गते गिरफ्तार गरेको छ । आरोपितले सामाजिक सञ्जालमार्फत (टिकटक) चिनजानको आधारमा भेट्न बोलाएर

धानखेती नष्ट भएपछि स्थानीय कृषक मार्कामा

चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको छ । पुनर्वास नगरपालिकाको–२ दशरथबस्तीमा रहेको भागेश्वर सुगरमिल एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिको लापरबाहिका कारण

महिला हत्या घटनाको कसुरमा जन्मकैद

बलान विहुल गाउँपालिका–५ रामनगर घर भई राजविराज नगरपालिका–४ बजरंग चौकमा डेरा बस्ने ४१ वर्षीया सोनिता देबी यादवको हत्या कसुरमा राजविराज नगरपालिका–६ पूर्णी पोखरी टोलका ४२ वर्षीय शंकर शर्मालाई भदौ १०

अधिकारकर्मीद्वारा कास्कीको बालसुधार गृहको अनुगमन

कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन गरेको छ ।  बालसुधार गृहको अवस्था र समस्याका बारेमा अधिकारकर्मीहरुद्वारा उक्त

पहिरोका कारण प्रसूति गृहको भवनमा क्षति, सेवा प्रवाह प्रभावित

चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ । प्रसूति गृहभवन ०८० भदौ १० गते बिहान खसेको पहिरोबाट क्षतिग्रस्त भएको छ । जसका कारण