INSEC Online

समाचार

कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा रिट

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा भदौ ६ गते मुद्दा दर्ता गरिएको छ । सरकार गठनका लागि लिइएको विश्वासको मतमाथि प्रश्न

यौन दुर्व्यवहार कसुरमा तीन वर्ष कैद

४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा विष्णुपुर गाउँपालिका–१ का ६० वर्षीय धिरन मण्डललाई भदौ ५ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले आरोपित

सुरक्षा निकाय र अधिकारकर्मी सम्मीलित टोलीद्वारा बालसुधार गृहको अनुगमन

सुरक्षा निकाय र अधिकारकर्मी सम्मीलित टोलीले भदौ ६ गते बाँकेस्थित जयेन्दु बालसुधार गृहको अनुगमन गरेको छ । भक्तपुर बालसुधार गृहमा भदौ ४ गते भएको घटनालाई मध्यनजर गर्दै उस्तै प्रकृतिको घटना

कक्षाकोठामा भल पस्दा विद्यार्थीलाई पठनपाठनमा समस्या

सर्केगार्ड गाउँपालिका–५ गोठी गाउँ स्थित धुमचुली प्राथामिक विद्यालयका कक्षाकोठामा भल पस्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । भिरालो जमिनमा विद्यालय भवन निर्माण गरिएको र भवनको पछाडि पानीको भल पस्ने समस्याका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–३ का १६ वर्षीय बालकलाई भदौ ४ गते घरबाट गिरफ्तार गरेको छ । पीडित आफन्तले आरोपित विरुद्ध साउन ५ गते जिल्ला प्रहरी

दुई वर्षसम्म पनि किसानले राहत पाएनन्

वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रमा ०७८ साल कात्तिक महिनाको पहिलो हप्तामा परेको अविरल वर्षाका कारण भित्र्याउने बेलाको धानबाली डुबानमा परी क्षति पुगेको थियो । उक्त क्षतिको राहत किसानले दुई वर्षसम्म पनि

रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे सेवा प्रभावित

बागलुङको धौलागिरी अस्पतालमा दैनिक ५० जना भन्दा बढी बिरामी भिडियो एक्सरे सेवा लिनको लागि आउँछन् । विभिन्न स्वास्थ्य समस्या लिएर आएका बिरामीलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्नुपर्ने सल्लाह दिन्छन् । तर

संरक्षणको अभावमा दुई जना बालबालिका बिचल्लीमा

संरक्षणको अभावमा खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका १२ वर्षीय लक्ष्मण धामी र उनकी आठ वर्षीया बहिनी विपना धामी विगत दुई महिनादेखि बिचल्लीमा परेका छन् । बुवाको करेण्ट लागेर मुत्यु भएको र

तनहुँमा दर्ता भएका मुद्दा मध्ये सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै

तनहुँ जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका २ हजार ९ सय २४ मुद्दा मध्ये ९ सय २७ ओटा मुद्दा सम्बन्धविच्छेदका रहेका छन्, जुन उक्त आर्थिक वर्षमा दर्ता भएका मुद्दा

इन्सेक केन्द्रीय कार्यालयको नेतृत्वमा बालसुधार गृहको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेतृत्वको टोलीले मध्यपुरथिमी नगरपालिका-२, सानोठिमी स्थित बालसुधार गृहको ०८० भदौ ५ गते अनुगमन गरेको छ । अनुगमन टोलीमा इन्सेक केन्द्रीय कार्यालयबाट कृष्ण गौतम र विमल

गाउँमा स्वास्थ्य संस्था र मोटरबाटो नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउन सास्ती

जिल्लाका केही गाउँहरुमा राम्रो स्वास्थ्य संस्था र मोटरबाटो नहुँदा उपचारका लागि बिरामीहरुलाई अस्पताल पुर्‍याउन नै स्थानीयहरुले सास्ती खेप्नु परेको छ । शिवनाथ गाउँपालिकामा राम्रो स्वास्थ्य संस्था नहुँदा शिवनाथ गाउँपालिका–१ बोड्ब्याकी

सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै

जिल्लामा सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला अदालत, अछामको पछिल्लो दुई वर्षको तथ्याङ्क अनुसार सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०७८

शिशु बेचबिखन घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–९ स्थित ग्रीनक्रस अस्पतालबाट शिशु बेचिएको घटनाका ६ जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । ग्रीनक्रस अस्पतालमा प्रसूति रोग विशेषज्ञ तथा दिपेश मेडिकल हल सञ्चालक एवम् कोशी अस्पतालका पूर्व

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

मानव बेचबिखन प्रयास घटनाका आरोपित सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका–५ कमलामाई का ३६ वर्षीय दिपमान खड्कालाई भदौ ३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गिरफ्तार गरेको छ । आरोपित खड्काले दुई जना

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९, कुमारीपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई प्रहरीले ०८० भदौ ४ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका-५ यलम्बर चोकमा डेरा गरी बस्ने ४३ वर्षीय मोहनबहादुर राईलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८० साउन १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका-३ का ५० वर्षीय गङ्गा राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको

रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार

यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्ने क्रममा सोही उद्योगका कर्मचारीले कुटपिट तथा दुर्व्यवहार गरेका

जिल्ला कारागार कार्यालयको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरम नेपाल, मधेस प्रदेशका प्रदेश संयोजक राजकुमार महासेठको टोलीले भदौ ४ गते जिल्ला कारागार कार्यालय, पर्साको स्थलगत अनुगमन

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सास्ती

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि एक हप्ताभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । चिकित्सक नभएको