कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट तथा गालिगलौज गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितहरु विरुद्ध
बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट तथा गालिगलौज गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितहरु विरुद्ध
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाले सबैला नगरपालिका-११ का ३५ वर्षीय विष्णुदेव ठाकुरलाई ०८० कात्तिक १० गते घरबाट गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध दिएकाे
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–५ का शम्भु दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० कात्तिक १० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक ५ गते बलात्कार गरेको
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १० गते कौडेना गाउँपालिका–६ ईनरवाका ३७ वर्षीय रुपेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले
हरिवन नगरपालिका–५ डाबरीका ८१ वर्षीय बुबा ओम प्रसाद मैनालीलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा उनका ४२ वर्षीय छोरा गोकर्ण मैनालीलाई ०८० कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनकाले गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३२ वर्षीय अर्जुन बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक १२ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले ०८०
जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय खारेज गर्नु पर्ने र सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा विचाराधीन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने माग गर्दै संसद भवन अगाडि
बाँसगढी नगरपालिकामा रहेको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको तीन वर्ष भन्दा बढी बित्दा समेत मर्मत नहुँदा स्थानीयले समस्या भोग्नु परेको छ । बाँसगढी नगरपालिकाले स्थानीयलाई निःशुल्क
२८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुर्कोट गाउँपालिका–६ का ३० वर्षीय शेरबहादुर थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १० गते उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ दुर्गामन्दिर टोलका ४६ वर्षीय बुद्धबहादुर पुनलाई असोज ९ गते घरबाटै गिरफतार गरेकाे छ । पीडितलाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको
बन्धक बनाइएका २० दिने शिशुको इलाका प्रहरी कार्यालय, कोहलपुरले कात्तिक १० गते राती उद्धार गरेको छ । कोहलपुर नगरपालिका–२ दीपनगरका २८ वर्षीय कुशल थापाले बालकलाई कात्तिक १० बन्धक बनाएर पुजा
५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ भदौ १२ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकलाई आरोपितले ०८० कात्तिक १०
छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा अज्ञात पक्षद्वारा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । हत्याहुनेमा २८ वर्षीया श्रीदेवी बोहोरा, छोरा ११ वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया
बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई कात्तिक ८ गते
सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–२ खबरा क्षेत्रका ३ सय घरधुरीमा पिउने पानीको अभावले स्थानीयहरु समस्यामा परेका छन् । सदरमुकाम बेनी सँगै जोडिएको २ नम्बर वडाको खबरा क्षेत्रमा पानीको व्यवस्थित श्रोत
चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् । पाँच वर्षअधि कक्षा ६ मा पढ्दै आउनुभएका सरोजलाई कक्षामा उमेर अनुसारको समूह नमिलेको
शसस्त्र द्वन्द्व पीडितका परिवारमा उपचार खर्चको अभाव हुँदा समस्या भएको छ । साविक धैबुङ गाविस-४ हाल कालिका गाउँपालिका-३, धारापानीका २१ वर्षीय गणेश मगर ‘सविन’ लाई ०६२ कात्तिक २२ गते साविक
रामगोपालपुर नगरपालिका-४ चमार टोलका ५५ वर्षीय रामदेव महरालाई ०८० कात्तिक ९ गते सोही ठाउँका २२ वर्षीय अंगज मुखिया, ४५ वर्षीय राधे मुखिया, २१ वर्षीय विक्रम मुखिया, २० वर्षीय शम्भु मुखिया र
मलंगवा नगरपालिका–१० स्थित सहिद चाेकमा ०८० कात्तिक ८ गते स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुई जना प्रहरी सहित पाँच जना घाइते भएका छन् । दुर्गा पूजा पश्चात