INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय  बालकलाई कात्तिक १४  गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १३  गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  कात्तिक १४  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी तुल्सीराम  अर्यालले   बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण कात्तिक १४ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ  ।

 

 

अन्य

भिडियो