INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिकालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कमल गाउँपालिका-५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा ११ मा

कर्णालीमा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुँदा पढाइ प्रभावित

नेपाल सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायी मार्फत् विद्यालय–विद्यालयमा पुर्याउने गरिएको छ । ढुवानी, व्यवसायी र विद्यालयका बीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले

उपनिर्वाचन ०८१- इलाम २ उपनिर्वाचनका लागि तोकियो निर्वाचन अधिकृत

इलाम निर्वाचन क्षेत्र न.२ मा ०८१ वैशाख १५ गतेका हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि ०८० चैत २० गते जिल्ला अदालतका न्यायाधीश

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट तथा दुर्व्यवहार

धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय प्रमोद कुमार साहमाथि सोही गाउँपालिकाका कार्यपालिका सदस्य ४० वर्षीय दिनानाथ भनिने दिनेश प्रसाद कलवारले ०८० चैत २० गते कुटपिट तथा दुर्व्यवहार गरेको छ

बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-२ भागलपुरका १९ वर्षीय दीपन मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०८० चैत

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

थाहा नगरपालिका— १० स्थित तल्लो बिसिङ्गखेलमा ५० वर्षीया ज्ञानी माया गमालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई ०८० चैत १७ गते गिरफ्तार गरेको छ । ज्ञानीमायालाई आरोपितले 

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौकुण्ड गाउँपालिका–१ का २० वर्षीय  लाक्पा घलेलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० चैत १९ गते  बलत्कार गरेको भन्दै

शान्ति सुरक्षाका लागि मानव अधिकारकर्मीहरूको अपिल

पछिल्ला दिनमा बाँकेमा लगातार भएका अपराधिक घटनाहरूबाट आम नागरिकका शान्ति सुरक्षामा खलल् पुगिरहेको घटनाप्रति नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ । मानव अधिकारकर्मीहरूको ०८० चैत २० गते हस्ताक्षरित विज्ञप्तिमार्फत

व्यवसायी श्रेष्ठको हत्या घटनाका आरोपित माओवादी नेता गिरफ्तार

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर निवासी व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा १५ वर्षपछि कालीबहादुर खामलाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार गरेको छ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व लडाकुसमेत

बलात्कार घटनाको आरोपितलाई १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दे गाउँपालिका– ५ का २३ वर्षीय सन्दिप विकलाई तनहुँ जिल्ला अदालतले १९ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश आत्मदेव जोशीको ०८० चैत

सात महिनादेखि तलब सुविधा नपाएको शिक्षकहरुको गुनासो

शैल्यशिखर नगरपालिका क्षेत्रमा भर्ना गरिएका नगरशिक्षकले सात महिनादेखि तलब नपाएको गुनासो गर्नभएको छ । नगरपालिकाले शैक्षिक सुधारको लागि भन्दै भर्ना गरिएका शिक्षकहरुले सात महिनादेखिको तलब सुविधा नपाएका हुन् । नगरपालिकाले

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उदयपुर जिल्ला उदयपुरगढी गाँउपालिका-६ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६, बालजु बस्ने २३ वर्षीय नविनकुमार मगरलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ ।

सिंचाईको अभावमा खेतीयोग्य ठुला टारहरू बाँझैं

कालिगण्डकी नदीको किनारमा रहेका देवघाट गाउँपालिका–१ कोटाका ठुला टारहरू सिंचाईको अभावमा त्यसै बाँझो अवस्थामा रहेका छन् । ति टारहरुमा सिंचाई सुविधा पुर्‍याउन सके बाह्रै महिना उब्जनी गराउन सकिने स्थानीयको भनाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुखिपुर नगरपालिका–४ का ४३ वर्षीय फुलगेन सिंह भन्ने रामसिंह दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० चैत १९ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

४० वर्षीया सुस्त मनस्थिति भएकी बलात्कार घटनाकी पीडित एकल महिलालाई इन्सेकले ०८० चैत १९ गते आर्थिक सहयोग गरेको छ । इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवान, वडा अध्यक्ष दिपेन्द्र कुमार यादव,

अभिभावकद्वारा अन्तरजातीय विवाह गर्न अस्विकार गरेपछि, प्रहरी कार्यालयमको संरक्षणमा विवाह

अभिभावकले अन्तरजातीय विवाह गराउन अस्विकार गरेपछि कपिलवस्तु जिल्लाका २० वर्षीय आशिष सुनार र सोही ठाउँकी २० वर्षीया नविना पौडेलले ०८० चैत १९ गते जिल्ला प्रहरी कार्यालय तनहुँको हातामा प्रहरीको संरक्षणमा

जातीय छुवाछुत तथा अमानवीय व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

पिपरा गाउँपालिका–६ रतौलीकी ४० वर्षीया विनिता देवी मोचीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाँउ का ४० वर्षीय रामविनय ठाकुर र ४५ वर्षीय ओम महतो विरुद्ध पीडितले ०८०

सांसदद्वारा कार्यालय प्रमुखमाथि दुर्व्यवहार, विरोधमा कामकाज ठप्प

पूर्वाधार विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर प्रविण प्रताप अधिकारीलाई मधेस प्रदेश सांसद राजविराज नगरपालिका–९ मलेठका ४९ वर्षीय महेशप्रसाद यादवले ०८० चैत १८ गते धक्का दिदै कार्यकक्षबाट निकालेर

सार्वजनिक यातायातले दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुन्छः प्रमुख जिल्ला अधिकारी खरेल

बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले सार्वजनिक यातायातले कानुनले तोके बमोजिम दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीले सार्वजनिक यातायातमा यात्रा

पत्नी हत्या आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–६ सुर्केकी ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति दीपक सिंजागु लिम्बूलाई चैत १९ गते गिरफ्तार गरको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी