राजनीतिक आस्थाका कारण वडा अध्यक्षले सिफारिस रोकेपछि न्याय सम्पादनमा ढिलाई
वडा अध्यक्षले जनताका लागि चाहिने अत्यावस्यक सिफारिस वडाअध्यक्षले रोके पछि न्याय सम्पादनमा ढिलाई भएको पाइएको छ । यसरी वडा अध्यक्षले रोकेको सिफारिसको विषय अदालतमा समेत पुगेको छ । ज्वालामूखी गाउँपालिका–६





