आन्दोलनका क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८३ वैशाख ७ गते पोखरा महानगरपालिका–६ दिगोपाटनबाट गिरफ्तार गरेको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटाका ३० वर्षीय तेन्जिङ कुल्सन गुरुङलाई प्रहरीले गिरफ्तार गरी आवश्यक कारबाहीको लागि कास्की कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत गणेश पाण्डेले बताउनु भयो । गुरुङ लागु औषध मुद्धामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक