INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

पहिरोमा पुरिएर एक जना मजदूरको मृत्यु, दुई जना घाइते

चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जना मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर थप दुई जना मजदूर घाइते भएका छन्। अविरल वर्षापछि ०८१ जेठ २९ गते राति खसेको

बढैयाताल गाउँपालिका-५ मा ९० प्रतिशत घरमा पानीको अभाव (फोटो फिचर)

बढैयाताल गाउँपालिका-५ मा चापाकलबाट पानी नआउँदा स्थानीयले पानीको समस्या भोग्नु परेको छ । १ हजार २ सय घरधुरी रहेको वडामा करिब ९० प्रतिशत घरमा पानीको अभाव भएको हो । १२.२२

हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

दम्पति हत्याको निष्पक्ष छानबिन माग गर्दै मृतक पक्षले ०८१ जेठ २९ गते धुलिखेलमा प्रदर्शन गरेका छन् । महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र पत्नी ५० वर्षीया केकाईमाया  बल 

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-१, ओइरोइलीका २५ वर्षीय धर्मराज कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ जेठ २८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बनेपा नपा–११ का २४ वर्षीय खेमबहादुर नेपालीलाई ०८१ जेठ २९ गते गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले जेठ २३ गते

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

गैडहवा गाउँपालिका–३, झुटनियाकी २३ वर्षीया बबिता केवटलाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा मृतकका प्रेमी २४ वर्षीय राहुल कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनी ०८१ जेठ २८ गते उजुरी

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

२२ वर्षीया महिलालाई बलात्कार गरेकाे आरोपमा मिर्चैया नगरपालिका-७ का २८ वर्षीय अमर शर्माविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी प्रहरीले ०८१ जेठ २८ गते दर्ता गरेको छ । आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-३ का ६६ वर्षीय बाबुविरूद्ध जेठ २८ गते प्रहरीमा उजुरी दिएको छ । छोरीलाई ०८१ जेठ २८ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ २७ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा— ५ का ४८ वर्षीय तेजबहादुर श्रेष्ठलाई  ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २७ गते 

नदीमा अवैध उत्खननले दशनामी जातीलाई दाहसंस्कारमा समस्या

पर्वत जिल्लाको बर्राचौर क्षेत्रमा दशनामी जाती मध्ये गिरी र पुरीको संख्या ठूलो छ । सरकारले दशनामी वर्गमा सुचिकृत गरेको जाती मध्ये गिरी र पुरी पनि हो । आदिम कालदेखि सन्यासी

झोलुङ्गे पुलको लठ्ठा चुडिदा विद्यार्थीको पठनपाठन प्रभावित

कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिदा आवतजावत बन्द भएपछि कर्णाली पारिका विद्यार्थीको पढाई प्रभावित भएको छ । झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडास्थित चण्डिका माध्यमिक विद्यालयमा अध्ययनरत दैलेख

जिल्ला कारागारमा खानेपानी अभाव, कैदी बन्दीहरू समस्यामा

सदरमुकाम चरिकोटस्थित  जिल्ला कारागारमा खानेपानीको अभाव हुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा खानेपानी अभाव भएका कारण कैदीबन्दीहरूकाे नियमित सरसफाईमा समेत समस्या परेको कैदी बन्दीहरूले गुनासो गरेका छन् ।

गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममाः उपयुक्त संरचना नहुँदा विपद्मा विद्यालय बन्दै आश्रयस्थल

यो वर्ष मौषम विद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् । गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी आगलागी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला

समाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिमाथि दुर्व्यवहार गरेको आरोपमा धादिङ जिल्ला घर भएकी ३५ वर्षीया शोभा भनिने जानुका पाठकलाई प्रहरीले ०८१ जेठ २८ गते ललितपुरको पुल्चोकबाट गिरफ्तार गरेको छ । नेपाल प्रहरीको साइबर

जिल्ला अस्पतालमा अक्सिजनको अभाव, बिरामीहरु मर्कामा

जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएपछि स्वासप्रस्वास तथा दम रोगका बिरामीहरु मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको अक्सिजन उत्पादन गर्ने मेसिन एक बर्षदेखि बिग्रिएपछि अहिलेसम्म पनि मर्मत नहुँदा अक्सिजनको अभाव

मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र तादी गाउँपालिका–२ की ३३ वर्षीया इन्दिरा कटवाल तामाङलाई चापागाउँबाट ०८१

१० महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्य कर्मचारीको गुनासो

त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले ०८० साउन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत भ्याक्सिनेटरको रूपमा काम गरेका पाँच जना कर्मचारीले पारिश्रमिक नपाएका हुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका-५, नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २६ गते बलात्कार

कर्णाली प्रदेशमा अशिक्षित महिलाको मातृ मृत्युदर बढी

कर्णाली प्रदेशमा शिक्षित भन्दा अशिक्षित महिला मातृ मृत्युदर बढी हुने गरेको पाइएको छ । राष्ट्रिय जनसङ्ख्या र आवास जनगणना, २०७८ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रसवकालीन मृत्युदरमा प्रति एक