रातभरी परेको पानीका कारण बुटवल बजार डुवान हुँदा लाखौँ बराबरको क्षति (फोटो फिचर)
बुटवल उपमहानगरपालिकामा ०८१ वैशाख २९ गते राति परेको पानीका कारण बुटवल बजार डुवान हुँदा लाखौँ बराबरको क्षति भएको छ । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरू फोहोरले पुरिएकाले





