INSEC Online

📅 २०८३ असार ३१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले रामपुर नगरपालिका–४ खोप्टारमा बस्दै आएका २२ वर्षीय आकाश पुलामीलाई ०८३ असार २७ गते रामपुरबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार २७ गते पाल्पा अस्पतालमा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो