जिल्ला कारागार खोटाङका कैदीको मृत्यु
साकेला गाउँपालिका–४ का ३८ वर्षीय निशान राईको कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कार्यालय, खोटाङमा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राईको ०८३ असार
साकेला गाउँपालिका–४ का ३८ वर्षीय निशान राईको कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कार्यालय, खोटाङमा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राईको ०८३ असार
मिर्चेया नगरपालिका–७ का ५० वर्षीय दिपक अग्रवाललाई सिक्रिमा बाधेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पत्नी ४६ वर्षीया रमिता महरा र सालो ३५ वर्षीय रम्भु महरालाई ०८३ असार २७ गते गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६ का ३० वर्षीय नविन परियारलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितको असार
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ०८३ असार ३० गते राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। उनीहरूले सुरक्षित बसोबास, मानव
सामाजिक सञ्जालमार्फत २६ वर्षीया महिलालाई चरित्र हत्या गरेको आरोपमा भारतको आसाम राज्य, मदनपुर, गुहाटीका २६ वर्षीय जावरुल हकलाई प्रहरीले ०८३ असार २६ गते काठमाडौँ महानगरपालिका–२७ बाट गिरफ्तार गरेको छ ।
२८ वर्षीया महिलालाई इमेल मार्फत पटक–पटक अश्लील तथा अपमानजनक सन्देश पठाई दुःख, हैरानी र मानसिक तनाव दिएको आरोपमा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२७ बस्ने
१९ वर्षीया युवतीलाई ०८३ असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले रामपुर नगरपालिका-१ का १९ वर्षीय विनोद बंशी विरुद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको छ
२३ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्कीलाई असार २६ गते काठमाडौँबाट
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामीलाई ०८३ असार २९ गते घनगढीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४
कालिकामाई गाउँपालिका कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत २३ वर्षीय चन्दन चौरसियालाई ०८३ असार २३ गते कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकामाई गाउँपालिका–२ का २१ वर्षीय अरविन्द चौरसिया र
०८३ असार २९ गते बिहानदेखि परेको वर्षाका कारण भरतपुर महानगरपालिकाका विभिन्न वडाका बस्तीहरु प्रभावित भएका छन् । भरतपुर महनगरपालिकाको वडा नं ९, ११ र १२ का केही घरहरुमा पानी पसेको
लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् । जिल्ला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले
नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी सञ्चारकर्मीको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा ०८३
गृह मन्त्रालयमा आफ्ना समस्या राख्न ०८३ असार २९ गते सिंहदरबार पुगेका २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि सिंहदरबारको दक्षिण गेटमा धर्नामा बस्नु भएको
जेनजी अभियानता माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा जेनजी मुभमेन्ट अलायन्सले उजुरी दिएको छ। जेनजी मुभमेन्ट अलायन्सले ०८३ असार २९ गते आयोगमा सरकार, गृह
४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुनीचाँदे गाउँपालिका – ७ जाजरकोट घर भई हाल तिला गाउँपालिका–३ बस्दै आएका ३६ वर्षीय हरिबहादुर घर्तीलाई ०८३ असार २९ गते गिरफ्तार गरेको
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवन जिल्लाको खैरहनी नगरपालिका स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५ वर्षीय विकास कुमार श्रेष्ठलाई ०८३ असार २७ गते गिरफ्तार गरेको
सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी लामो समयदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। स्थानीय तह र सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी पहल नगर्दा स्थानीयले एक गाग्री पानी भर्नसमेत आधा
२४ वर्षीया महिलालाई दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिरारीका पती २८ वर्षीय निरञ्जन सिंह, ३१ वर्षीय देवर राजन सिंहविरुद्ध पीडितले ०८३ असार २९