INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३१ वर्षीय विवेकानन्द यादवलाई ०८१ असार ११ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ । आरोपितले ०७९ असार १३

बालविवाह न्यूनिकरण गर्न दलित किशोरीलाई २० हजार रुपियाँ

बोदेबर्साइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिकाले ०८१ असार ८ गतेको ११औं नगरसभामा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३५ वर्षीय सरोज यादवलाई ०८१ असार १० गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ । आरोपितले ०८० चैत ११

इन्सेक प्रतिनिधिको सूचनाको आधारमा घरेलु बालश्रमिकको उद्धार

व्यास नगरपालिका– २ मालपोत लाइन स्थित एक घरमा घरेलु श्रमिकको रुपमा राखिएकी ९ वर्षीया बालिकाको इन्सेक प्रतिनिधिको सूचनाको आधारमा ०८१ असार १२ गते राती प्रहरीले उद्धार गरेको छ । प्युठान

कोशी प्रदेशमा मनसुन सक्रियताको दुई साता: २४ जनाको मृत्यु, २ सय बढी परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको दुई साताको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ । बाढीपहिरोका कारण २ सय २५ परिवार विस्थापित हुनु परेको छ

बलात्कार कसुरमा आठ वर्ष कैद फैसला

६० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–५ गोगनपानीका ४३ वर्षीय टेकबहादुर नेपालीलाई दैलेख जिल्ला अदालतले आठ वर्ष कैद फैसला गरेको छ । कसुरदारलाई आठ वर्ष कैद, तीन लाख रुपिंयाँ

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

हरिवन नगरपालिका-६ की ३२ वर्षीया महिला दिपिका प्याकुरेलले सोही ठाउँका ३२ वर्षीय महेश प्याकुरेलविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा ०८१ असार १० गते उजुरी दिनु भएको छ । आरोपितले जेठ २९

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

लालबन्दी नगरपालिका-३ जब्दीकी ३५ वर्षीया महिला फुलकुमारी महतो कोईरीले सोही ठाउँका ३२ वर्षीय सुवोध कुमार साहुविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा ०८१ असार १० गते उजुरी दिनु भएको छ । आरोपितले

विद्युतको जीर्ण काठको पोलले स्थानीय नागरिकलाई सास्ती

त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाका शारदा थापाको आँगन छेउमा विद्युतको पोल छ । ०६२/०६३ साल देखि विद्युतिकरण गर्दा उहाँको घरआँगनमै कोठको पोल गाडिएको हो । सुरुवातमा बत्ती बाल्न पाएकोमा खुसी हुनुभएकी उहाँ

पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु, घरहरु डुबानमा

कास्कीमा असार ११ गते राती देखि परेको अविरल वर्षा पछिको पहिरोले दुई जनाको मृत्यु भएको छ भने घरहरु डुबानमा परेका छन् । मादी गाउँपालिका– ५ चितेपानीमा गएराति दुई बजे कच्ची

नवजात शिशुसँगै सुत्केरी आमालाई गोठमा बस्नु पर्ने बाध्यता

ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी २५ वर्षीया वसन्ती रोकाया सुत्केरी भएको तीन साता वितिसक्दा पनि गोठमै बस्न बाध्य हुनु भएको छ । घरमा बस्दा देवता रिसाउने भन्दै घरपरिवारले गोठमा राखेपछि चिसो

बाढीपहिरोका कारण दुई जनाको मृत्यु, विराटनगरमा विद्यालय बन्द (फोटो फिचर)

कोशी प्रदेशमा मनसनु सक्रिय भएसँगै जनजीवन प्रभावित भएको छ । बाढीपहिरो कारण ओखलढुङ्गा र सुनसरीमा एकएक जना गरी दुई जनाले ज्यान गुमाउनु परेको छ । कोशी प्रदेशमा जुन १० अर्थात्

अविरल वर्षाका कारण पहिरोले पुरिएर एक जनाको मृत्यु, चार जना बेपत्ता

अविरल वर्षाका कारण पहिरोमा पुरिएर लमजुङको बेसीशहर नगरपालिका– ११ चिति स्याउतका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते हुनुभएको छ । असार ११ गते राती घरमाथिबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३६ वर्षीय पोमबहादुर रास्कोटीलाई प्रहरीले ०८१ असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको

राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या

राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गर्न लागेको खबरपछि जिल्ला प्रशासन कार्यालयमा दैनिक

इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ असार ११ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा छालारोगको

बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाको पीडित ११ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ असार ११ गते आर्थिक सहयोग गरेको छ । पीडितको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण पीडितलाई कानुनी प्रक्रियामा

कोशी सरकारविरूद्धको रिट उच्च अदालतद्वारा खारेज

कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको ०८१ असार ११ गतेको पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दिएको रिट खारेज गरिदिएको हो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–३, सिकोटवाका २२ वर्षीय कलिम मुसलमान र सोही ठाउँका २० वर्षीय दिनेश कुर्मीलाई प्रहरीले ०८१ असार ८ गते

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

२७ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय आफन्तलाई ०८१ असार १० गते जिल्ला अदालतले १२ वर्ष कैद र २ लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला