रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु (फोटो फिचर)
रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–४, स्युरीस्थित चैतेथान टोलमा ०८१ साउन १८ गते राति पहिरोले स्थानीय देउसिंह कामीको घर





