INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

बलात्कार घटनाका आराेपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– २ गौंस्वाराका ३४ वर्षीय विशाल बोहरालाई ०८१ साउन १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ । युवतीलाई आरोपितले जेठ

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-६ का ५१ वर्षीय पदम कन्दङवाविरूद्ध साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या हुनु भएकी ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिकाका-९ का २६ वर्षीय आशिष  प्राङदेनलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन १४ गते बलात्कार

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

दुहवी नगरपालिका-१० डुम्राहास्थित मामाघरमा खेलिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन १६ गते गिरफ्तार गरेको छ । मामाघरमा खेलिरहेकी बालिकालाई ०८१ साउन १५ गते अपहरण गरेको

न्यायको प्रतिक्षामा बस्दै बलात्कार घटनाका पीडित महिला

अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी दर्ता भयो । पीडित महिलालाई

कुटपिट घटनाका आरोपित गिरफ्तार

उत्तरगया गाउाँलिका–४ मनिगाउँका ५५ वर्षीय टीकाराम थिङ र ५३ वर्षीया पुतली थिङलाई ०८१ साउन १४ गते राती घरमा सुतिरहेको अवस्थामा कुटपिट गरेको आरोपमा छोरा २७ वर्षीय लीला तामाङलाई प्रहरीले ०८१

पत्रकारलाई धम्की दिनेलाई कारबाहीको माग

नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीन कुमार गुप्तालाई महादेवा गाउँपालिका-६ का २७ वर्षीय अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले साउन १५ गते कारबाहीको

पीडितको न्यायलाई सरकारले उचित रूपमा सम्बोधन गर्छः उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने प्रतिबद्धता जनाउनु भएको छ । ३२ औं प्रकाश स्मृति दिवसको अवसरमा ०८१ साउन १६ गते अनौपचारिक क्षेत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा शारीरिक अपांगता भएकी

प्रकाश मानव अधिकार पुरस्कार–२०८० बाट पूर्णिमाया लामा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवसका अवसरमा ३० औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८० सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोबुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका ५८ वर्षीय डम्बल शेर्पालाई ०८१ साउन १४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई ०८१ बैशाख १० गते स्थानीय पोटोले बनपाखामा

रुपन्देहीका २० प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या

रुपन्देहीमा २० प्रतिशत किशोरीहरूमा रक्त अल्पताको समस्या देखिएको छ । वर्षौँदेखि निःशुल्क आइरन चक्की खुवाउँदै आए पनि २० प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको हो । सामुदायिक विद्यालयमा

प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु

मेचीनगर नगरपालिका-७ पालियका २८ वर्षीय झकबहादुर खड्काको प्रहरी हिरासतमा रहेको अवस्थामा साउन १६ गते मृत्यु भएको छ । लागू औषध खैरो हिरोइनको कारोवार गरेको आरोपमा ०८१ साउन १३ गते गिरफ्तारीमा

जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको सल्लाह

मौसममा फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । रुपन्देहीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा डेङ्गीको

नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै

बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा धमाधम रूपमा पठाउने गरेको अनुमगनका क्रममा पाइएको हो । जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–११ का २८ वर्षीय राममिलन यादव र १७ वर्षीय बालकलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरी महिला र शिशु सेवाबाट वञ्चित

बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् । तानसेन प्रभाव स्थित लुम्बिनी मेडिकल कलेजमा सञ्चालन हुँदै आएको आमा सुरक्षा कार्यक्रम

बाल विवाह उद्योगका फरार बेहुला हाजिर

बालविवाह उद्योग गरेको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-३ दौलतपुर विसनरियाका १८ वर्षीय सञ्जयकुमार खत्वे ०८१ साउन १५ गते अदालतमा हाजिर भएका छन् । सप्तरी जिल्ला अदालतमा हाजिर हुनुभएका आरोपित खत्वे

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४

ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकलाई गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बेनी नगरपालिका–५ की ८१ वर्षीया लालकुमारी बानियाँ र उहाँका पति पूर्णबहादुर बानियाँ घरबाट निस्केर केही पर पुगेर चोकमा बस्नु भएको थियो । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका