INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

निर्माणाधीन पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकलाई सास्ती

जिल्लाको शारदा नदीमा निर्माणाधीन दुई ओटा पक्की पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकहरूलाई सास्ती भएको छ । ठेकेदारले विभिन्न बहाना बनाइ काम गर्न नमान्दा बाग्चौर–पातिहाल्ना सडक खण्डको बागचौर नगरपालिका–२, जङ्गारखोलास्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतलाई ०८१ साउन २१ गते गिरफ्तार गरेको छ । पीडितले

प्राकृतिक विपद्बाट लुम्बिनी प्रदेशमा एक वर्षमा ४ सय ९७ जनाको मृत्यु

प्राकृतिक विपद्बाट लुम्बिनी प्रदेशमा एक वर्षमा ४ सय ९७ जनाको मृत्यु भएको छ । एक वर्षको अवधिमा २ हजार ८ सय ३५ घटनाबाट प्रभावित भएको र ३२ करोड २४ लाख

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । बालिकालाई ०८१ साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध

अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

नगर अस्पतालले पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन सुरू गरेको तीन वर्ष बितिसक्दा समेत अस्पताल भवन निर्माण पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर

सामाजिक सेवा इकाइमार्फत २ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा

नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

कर्मचारी कुटपिट घटनाका दोषीलाई कारबाहीको माग

खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई र मादी नगरपालिका-७ का ३० वर्षीय प्रदीप जिमीलाई कुटपिट घटनाका

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै

बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पीडितको पहुँच बढ्दै गएको छ । एक वर्षमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसामा परेका २ सय १० जना पीडितहरूलाई

कर्णाली प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन २१ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । इन्सेकको अभिलेख अनुसार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका–३ घर भई विदुर नगरपालिका–९ बस्ने २२ वर्षीय रन्जित घलेलाई प्रहरीले ०८१ साउन २० गते गिरफ्तार गरेको छ । बालिकालाई साउन ११ गते

ज्येष्ठ नागरिक महिलाको हत्या

बाह्रविसे नगरपालिका—७ की ७१ वर्षीया रत्नकुमारी थापाको ०८१ साउन २० गते राती घरमा बसेको अवस्थामा अज्ञात पक्षले घाँटी थिचेर हत्या गरेको छ । पीडित रत्नकुमारी भोलिपल्ट बिहानसम्म पनि घरबाट बाहिर

पहिरोको चपेटामा विद्यालयः जोखिम मोलेर पढ्दै विद्यार्थीहरू

दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित विशेश्वर आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । ०८१ असार महिनाको अन्तिममा परेको अविरल वर्षाका कारण विद्यालय भवनको पर्खालबाट ठूलो पहिरो गएपछि विद्यालय पहिरोको उच्च जोखिममा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अपरिचित व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन २० गते उजुरी दर्ता भएको छ । फुटपातमा व्यवसाय गर्दै आउनुभएकी पीडित महिलालाई आरोपितले साउन १४

जिल्लामा २६ प्रतिशत बालबालिका पूर्ण स्तनपानबाट वञ्चित

जिल्लामा २६ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएका छन् । आधुनिकता कामको व्यवस्ता र सामािजक सञ्जालको असर, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डर जस्ता कारणले स्तनपान गराउने

इन्सेकको पहलमा पुर्नस्थापित रुपाले नियमित र निःशुल्क उपचार पाउँदै

इन्सेकको पहलमा पुर्नस्थापित २० वर्षीया रुपा बोटेले नियमित र निःशुल्क उपचार सेवा पाउँदै आउनुभएको छ । बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङकी रुपा र उहाँका भाइ बुद्धलाई इन्सेकको पहलमा ०७४ कात्तिक २९

समाचारको प्रभावः नगरपालिकाले माफी माग्दै पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति

बुटवल अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको घटनाका पीडितलाई बुटवल उपमहानगरपालिकाले घटनाप्रति माफी माग्दै ५ हजार रुपियाँका दरले क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ ।

घरबारविहीन मजदुर छिमेकीका जग्गामा त्रिपालमुनि किरिया गर्दै

वीरेन्द्रनगर नपा–९ का ५२ वर्षीय चन्द्र कामीको परिवार विगतदेखि नै अर्काको जग्गामा ज्याला मजदुरी गरेर जीविका चलाउँथे । घर व्यवहार चल्न मुस्किल भएपछि यही साउनको पहिलो हप्ता उनीहरू भारत गए

ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय–पत्र बनाउनै सास्ती

जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकलाई राष्ट्रिय–पत्र बनाउन सास्ती खेप्नुपरेको छ । टाँढाबाट सदरमुकाम आवतजावतमै समस्या खेप्नुपरेको ज्येष्ठ नागरिकको गुनासो छ । मालिकार्जुन गाउँपालिका–२ का ७० वर्षीया चिमती

न्यायिक समितिमा लेनदेनका विवाद धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका न्यायिक समितिमा अधिकांश उजुरी लेनदेनका हुने गरेका छन् । संविधानको

आत्महत्याको मुख्य कारण मानसिक रोग

वर्षेनी आत्महत्याका घटना बढ्नुको मुख्य कारण मानसिक रोग रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिवेदनमा उल्लेख छ । परिषद्ले सन् २०२० मा जारी गरेको अनुसन्धान प्रतिवेदन अनुसार १३ देखि १७ वर्षको