INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

कालिमाटी–दम्दवाली सडक एक महिनादेखि अवरुद्धः नागरिकलाई सास्ती

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका अन्तर्गत पर्ने कालिमाटी–बालुवा–दम्दवाली सडक करिब एक महिनादेखि अवरुद्ध भएको छ । असारको दोस्रो हप्तामा परेको अविरल वर्षातका कारण दम्दवाली नजिकैको सालघारी खोलाले बगाई ल्याएको ठूल्ठूला ढुंगा

बालसुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते

बैजनाग गाउँपालिका-२, स्थितनौबस्ता बालसुधार गृह ब्लक ‘ए’ मा बालबन्दीहरूबीच ०८१ साउन १४ गते झडप हुँदा पाँच जना घाइते भएका छन् । उक्त झडपमा इँटा प्रहारबाट २० वर्षीय तीन जनाको टाउकोमा

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको अभिलेख

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्ररे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरको

घोराही सिमेन्ट उद्योगमा ‘रोजगार पाउने आश थियो तर दम र क्षयरोग दियो’

घोराही उपमहानगरपालिका–१७, ओखराका ६० वर्षीय फणाधर बुढालाई धुम्रपान र मद्यपानको लत छैन । पहिले पनि थिएन, अहिले पनि छैन । तर, तीन सातायता फणाधर क्षयरोगले थलिनुभएको छ । फणाधरमात्रै होइन

उहिलेको बालविवाहले अहिले पश्चताप

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म बालविवाह मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । तर उहिलेदेखि अहिलेसम्म समाजमा बालविवाह हुने गरेका छन् । कनकासुन्दरी गाउँपालिका–६ लाहार्ज गाउँकी देउरूपा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साहलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असार २८ गते बलात्कार गरेको

अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन समस्या भएको अपाङ्गता भएका व्यक्तिको गुनासो

अपाङ्गमैत्री भौतिक संरचना निर्माण नहुँदा मुगु जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सेवा लिदा समस्या भोग्नु परेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन । भौतिक संरचना निमार्ण गर्दा अपाङ्गमैत्री भवन बनाउनु पर्ने

उपचारमा छुट दिन कैदीबन्दीहरूको माग

जिल्ला कारागार कार्यालय, घोराहीका कैदीबन्दीहरूले आफूहरूको उपचारमा छुट गराइदिन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १५ गते गरेको कारागार अनुगमनका क्रममा कैदीबन्दीहरूले निम्न आय

पूर्व राज्यमन्त्रीको हत्या आरोपित गिरफ्तार

मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या गरेको आरोपमा दुई जना गिरफ्तार भएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको दरभंगा घर भई कर्जन्हा नगरपालिका-२ बस्ने ४० वर्षीय संजित शर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन १३ गते गिरफ्तार गरेको छ । आरोपितले

बाल विवाह घटनाका फरार आरोपित अदालतमा हाजिर

बालविवाह गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका ४६ वर्षीय पुरुष ०८१ साउन १३ गते अदालतमा हाजिर भएका छन् । जिल्ला अदालतमा हाजिर भएका आरोपित न्यायाधीश श्यामविहारी मौर्यको

इन्सेकद्वारा प्रहरी हिरासत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रलेख अधिकृत सोम नेपाली, जिल्ला प्रतिनिधि र

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

राजपुर गाउँपालिका–१ की ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको आरोपमा पति ३८ वर्षीय गणेश घर्तीलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण

सचेतना र सावधानीको अभावमा डेङ्गीका बिरामी बढ्दै

सचेतना र उचित सावधानीको अभावमा पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका—१ का १४ वर्षीय बालकलाई ०८१ साउन १३ गते घरबाट गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले साउन १२ गते बलात्कार गरेको थाँहा

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्युभएको पीडित परिवारको आरोप, अस्पतालमा तोडफोड

डाक्टरले लापरबाही गरेका कारण बेलौरी नगरपालिका—२ का १७ वर्षीय नसिभ चौधरी उपचारका क्रममा डाक्टरले लापरबाही गर्दा ०८१ साउन १२ गते मुत्यु भएको भन्दै आफन्त तथा स्थानीयहरुले धनगढी उपमहानगरपालिका–१ स्थित नोभा

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ महाकाँल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमालाई ०८१ साउन १३ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई ललाइ फकाई साउन

जेष्ठ नागरिक हत्याका आरोपित विरुद्ध उजुरी दर्ता

कालिञ्चोक गाउँपालिका-६ की ७५ वर्षीया पदमकुमारी सुनुवारको हत्या गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-४ का २३ वर्षीय विक्रम कार्की विरुद्ध ०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

जिल्लामा अनुदानको चामल अभाव

जिल्लामा अनुदानको चामल अभाव भएपछि सर्वसाधरण नागरिकले बजारमा महङ्गो मूल्यको चामल किन्ने गरेका छन् । चन्दननाथ नगरपालिका – ९ का राकेश भण्डारीले भन्नुभयो, खाद्य संस्थानमा अनुदानको चामल नपाउँदा बजारको महङ्गो