नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका लमजुङ क्व्होलासोथार गाउँपालिका–७ चरागाउँका ५४ वर्षीय शेरबहादुर तिवारी भाटलाई ०८३ जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
भाटलाई सजाय भुक्तानको लागि जिल्ला कास्की कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
भाट बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।