INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका– २ का २९ वर्षीय कृष्ण प्रसाद विन्दलाई ०८३ वैशाख २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख २२ गते बलात्कार गरेको भनी पीडित पक्षले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो