बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा
लगातारको वर्षा र त्यसपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपितले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै पीडितले असोज १७
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा
१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका–५ का १९ वर्षीय किरण चौधरी, गढवा गाउँपालिका–५, मङ्घरका २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरीलाई
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-१२ खोर्सानेका ७३ वर्षीय नन्दलाल लुईटेललाई २२ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको ०८१
पहिरोले खानेपानीको मुहान बगाएपछि सूर्योदय नगरपालिका-१० फिक्कल बजारका १ हजार ६ सय परिवारलाई खानेपानीको समस्या भएको छ । ‘कुवाको पानीले पाँच दिन टर्यो । अब त उपाय छैन ।’ स्थानीय
नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र ममता खनालको ०८१
विद्यालयमा बाढी प्रभावितलाई आश्रय दिएको र विद्यालयले सञ्चालन गर्नुपर्ने अर्धवार्षिक परीक्षा सञ्चालन गर्न नदिएको आरोपमा असोज १६ गते इनरुवा नगरपालिका-४ वडा कार्यालय तोडफोड भएको घटनाको इन्सेकले अनुगमन गरेको छ ।
मेरिङदेन गाउँपालिका-१ का ५६ वर्षीय श्यामबहादुर लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा सुमन ओख्राबुलाई असोज १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज १६
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर दर्लामी मगर र सोही ठाउँका १६ वर्षीय बालकलाई ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका-६ का ५३ वर्षीय धनमान भनिने मोहन राईलाई आठ वर्षको कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको आरोपमा पीडितले सिविस संस्थाका सामाजिक