गाउँपालिकामा बालश्रमिकको तथ्याङ्क संकलन, ६८ जना बालबालिका बालश्रममा संलग्न !
मालिकार्जुन गाउँपालिकामा ६८ जना बालबालिकाहरु बालश्रमिकका रुपमा कार्य गरिरहेको पाइएको छ । मालिकार्जुन गाउँपालिका महिला बालबालिका शाखाले गाउँपालिकाका आठ ओटै वडामा गरेको सर्वेक्षणमा सो तथ्याङ्क पाइएको हो । मालिकार्जुन गाउँपालिका





