बाढीपहिरोका कारण १४ बालबालिकाको मृत्यु, दर्जनौं विद्यालयमा क्षति
असोज १० गतेदेखि असोज १२ गतेसम्म परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरोमा परी ६ जना बालिकासहित १४ जना बालबालिकाको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका तीन जना बालबालिकाको





