अरूण तेस्रो प्रवेशमार्ग, मुआब्जाको रकम नपाएको गुनासो
नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका पीडितले मुआब्जाको रकम नपाएको गुनासो गरेका छन् । अरूण तेस्रो प्रवेशमार्गका पीडितहरूले पाउनुपर्ने ५३ करोड रुपियाँ वर्ष बित्दा समेत धरौटी खातामा





