१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–२ भर्ताका २१ वर्षीय रमेश शाहीलाई ०८३ जेठ ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जेठ ३ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।