विद्यार्थी शहर केन्द्रित भएपछि विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि नाम्खा गाउँपालिका–६ स्थित भृकुटी आधारभूत विद्यालय जाङ गाउँको विद्यालय बन्द भएको छ । गत एक वर्षदेखि सो विद्यालयमा विद्यार्थी नै नभएपछि विद्यालय बन्द अवस्थामा रहेको नाम्खा गाउँपालिका
अत्यधिक चिसो बढेपछि नाम्खा गाउँपालिका–६ स्थित भृकुटी आधारभूत विद्यालय जाङ गाउँको विद्यालय बन्द भएको छ । गत एक वर्षदेखि सो विद्यालयमा विद्यार्थी नै नभएपछि विद्यालय बन्द अवस्थामा रहेको नाम्खा गाउँपालिका
सरकारले हलिया मुक्ति घोषणा गरेका १६ वर्ष बितिसक्दा पनि पुनर्स्थापना हुन नसकेपछि उनीहरुको जीवन कष्टकर बन्दैगएको छ । सरकारले ०६५ भदौ २१ गते हलिया मुक्ति गरेको भए पनि पुनर्स्थापनामा ध्ययन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-२ का २७ वर्षीय जर्मन राईलाई पुस २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ मङसिर २९ गते बलात्कार गरेको
खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । सरकारले निःशुल्क वितरण
गोलबजार नगरपालिका-१० का २४ वर्षीय रंजन भनिने जितेन्द्र यादवलाई बुबाको हत्या गरेको कसुरमा जिल्ला अदालत सिरहाले १० वर्ष कैद तथा १ लाख रुपियाँ जरीवाना र २५ हजार रुपियाँ क्षतीपुर्तीको फैसला
पर्वत जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश सरुवा हुँदा पर्वत जिल्ला अदालतमा चालु अवस्थामा रहेका मुद्दा १५ दिनदेखि सुनुवाइ हुन सकिरहेको छैन । पर्वत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको यही
इन्सेक, एडभोकेसी फोरम र वातावरणीय मानव अधिकार सञ्जालले ०८१ पुस १८ गते महाकाली सुगर इन्डष्ट्रिज प्राली विरुद्ध उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा रिट दायर गरेकोमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका
झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी चार वर्षीया बालिका यतिबेला पर्वत जिल्ला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छिन् । बालिकाकी आमा ०८१ असोज ७ गतेदेखि लागु औषध बेचबिखन मुद्दाको
जिल्लामा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो परियोजनाको प्रवेश मार्गको मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ९ सय मेगावाटको जिम्मा पाएको भारतीय सतलज जलविद्युत निगमले अरूण तेस्रो
संविधानको व्यवस्था अनुसार स्थानीय तहमा तीन सदस्य न्यायिक समिति गठन गरिएको छ । तर, कानुन अधिकृत नहुँदा न्याय निरूपणमा ढिलाइ हुने गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । न्यायिक समितिसँग
शुक्लागन्डकी नपा–१ काटेपिपलकी ४१ वर्षीया पार्वती बिकलाई अचानोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति डिलबहादुर सुनारलाई पुस २६ गते गिरफ्तार गरेको छ । पार्वतीलाई सुनारले सामान्य
मानव अधिकारकर्मीहरुले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने सम्बन्धित कानुनलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार समक्ष माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय
स्थानीय तहहरूले वितरण गरने सामाजिक सुरक्षा भत्ता बैङ्कबाट मात्र वितरण हुँदा अपाङ्ग भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सास्ती हुने गरेको छ । प्यूठान नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूले वितरण
सल्यानका स्थानीय तहले बालविवाह रोकथामको लागि रणनीतिक योजना बनाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार ओटा पालिकाले रणनीतिक योजना बनाइसकेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र
स्वर्गद्वारी नगरपालिकाको ३ र ७ वडा जोड्ने माडी नदिको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको छ ।
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्कालाई पुस २५ गते प्रहरीले दुधौलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी
४५ वर्षीया अपाङ्गता हुनु भएकी महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदातलले छथर गाउँपालिका-२ का ६० वर्षीय कर्ण लिम्बूलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला
२७ वर्षीय महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा सिन्धुपालचोक जिल्ला भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय श्यामलाल तामाङविरुद्ध जिल्ला प्रहरी परिसरमा पुस २१ गते पीडित पक्षले उजुरी दिएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस २३ गते ४५ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० पुस २० गते चितवनकै एक निजी अस्पतालमा लगी गर्भपतन
४९ वर्षीया महिलालाई पुस १९ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय भतिजोविरुद्ध पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपित फरार रहेकोल खोजी कार्य