INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८१ वैशाख १० गते बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका-७ का २८ वर्षीय रुद्रबहादुर जिरेललाई पुस २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बलात्कार गरेको भन्दै

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८१ पुस १७ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २१ वर्षीय संजित रायविरुद्ध पुस १९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई ०८१ पुस १७ गते बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१ का २४ वर्षीय सुजित शाहविरुद्ध पुस १९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय खौजुरीमा उजुरी दिनुभएको छ

हत्या घटनाका आरोपित गिरफ्तार

कटहरिया नगरपालिका-१ की २२ वर्षीया शारदा देवी महत्तोको हत्या गरेको आरोपमा निजका जेठाजु ५२ वर्षीय जितन महत्तो नुनियालाई ०८१ पुस १९ गते जिल्ला प्रहरी कार्यालय गौरले गिरफ्तार गरेको छ ।

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ०८१ पुस २० गते उपचारका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–११ का ४२ वर्षीय बुबालाई प्रहरीले ०८१ पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक मङ्सिर १७ गते बलात्कार

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका–११ का ३३ वर्षीय जयस भन्ने जयेन्द्र श्रेष्ठ र सहयोगी सिद्धार्थनगर नगरपालिका–६ की २३ वर्षीया करिना सिंह

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबुलाई पुस १९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी वृत्त

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई ०८१ असार १० गते बलात्कार गरी गर्भवती बनाउने भारत, रक्सौल घर भई पनौती नपा-७ स्थित एक ग्यारेजमा काम गर्ने १९ वर्षीय विकास निशादविरुद्ध पुस १८ गते इलाका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउपालिका-४ का २२ वर्षीय करणकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ पुस १८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१ पुस

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-१० का २५ वर्षीय बिनय माझि विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ पुस १८ गते उजुरी दिइन् । आरोपितले युवतीलाई विभिन्न

साइपाल गाउँपालिकामा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा !

जिल्लाको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन् । हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएपछि कैदीबन्दीलाई सास्ती

३९ वर्ष पुरानो जिल्ला कारागार भवन, दार्चुलामा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको छ । बिभिन्न मुद्दामा सजाय भोगिरहेका र कतिपयलाई पुर्पक्षमा राख्नु पर्दा कारागारभित्र कैदीबन्दीले पाउनु पर्ने आधारभूत अधिकारको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले कावासोती नगरपालिका–१३ का २१ वर्षीय आशिस बिकलाई पुस १८ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतको ०८० वैशाख १६ गतेको फैसलाले यौन

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुमे गाउँपालिका-७ का २९ वार्षिय सुर्जे रोका मगरलाई प्रहरीले ०८१ पुस १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १४ गते बलात्कार गरेको

एक वर्षदेखि विद्यालय नर्स नहुँदा आवासीय विद्यार्थीको उपचारमा समस्या

सुनापति गाउँपालिका–१ को डहु माविमा एक वर्षदेखि विद्यालय नर्स नहुँदा विद्यार्थीहरूको प्राथमिक उपचारमा समस्या भएको छ । जिल्लाको नमूना विद्यालय विद्यालयको रूपमा रहेको सो सामुदायिक विद्यालयले छात्रावास समेत सञ्चालन गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका–४ माईस्थान घर भइ ललितपुर महानगरपालिका–८, गुइतटोल बस्ने २६ वर्षीय विष्णुबहादुर चौलागाईले पुस १६ गते गिरफ्तार गरेको छ । पीडित

हुरिगाड खोलाको काठेपुलमा अज्ञात समूहद्वारा आगजनी, आवतजावतमा प्रभावित

पातारासी गाउँपालिका–३, हुरिमहरी जाने सडक हुरिगाड खोलाको काठेपुलमा अज्ञात समूहले आगजनी गरेपछि आवतजावत प्रभावित भएको छ । करिब १५ मिटर लामो काठेपुलमा ०८१ पुस १७ गते राति आगजनी भएपछि पूर्ण

इन्सेकलगायतका संघसस्थाद्वारा सार्वजनिक सरोकारका विषयमा रिट दायर, निवेदकको माग बमोजिम आदेश जारी नगर्नुको प्रमाण पेश गर्न उच्च अदालतको आदेश

इन्सेक, एडभोकेसी फोरम र वातावरणीय मानव अधिकार सञ्जालले ०८१ पुस १७ गते माहाकाली सुगर ईन्डष्ट्रिज प्राली विरुद्ध उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा टिर दायर गरेकोमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–१५ का ६० वर्षीय धर्मबहादुर बस्नेत र उहाँकी ५७ वर्षीया पत्नी माधवा बस्नेतलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी २९ वर्षीय अमर खड्कालाई प्रहरीले