अस्पतालमा विशेषज्ञ नहुँदा मनोसामाजिक उपचार प्रभावित
धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्ष पहिलेदेखि धौलागिरी अस्पतालमै मनोरोगको उपचार हुँदै आएको थियो । तर, चार महिना यता यो सेवा
धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्ष पहिलेदेखि धौलागिरी अस्पतालमै मनोरोगको उपचार हुँदै आएको थियो । तर, चार महिना यता यो सेवा
२० वर्षीया महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुविरुद्ध पुस २१ गते प्रहरी वृत्त थिमीमा पीडित पक्षले उजुरी दिएको छ । पीडित पक्षले उजुरी दिएपछि आरोपित फरार
बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलका ३ वर्षीया करिष्मा राना र ६ महिने राघवी रानाकाे हत्या गरेकाे आरोपमा आमा २५ वर्षीया पूर्णिमा रानालाई प्रहरीले ०८१ पुस २४ गते गिरफ्तार गरेकाे छ ।
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बूविरूद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शङ्करापुर नगरपालिका–१ का ३४ वर्षीय पूर्ण लामालाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले उजुरी दिएपछि
समयमै उपचार पाउन नसक्दा एक जना सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका–१ डुडिलकी ३१ वर्षीया खिना बोहराले बीच बाटोमै बच्चा जन्माउँदा उहाँ र उहाँबाट जन्मेको नवजात
स्वास्थ्य कार्यालय, दार्चुलाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एक वर्षअघिको जस्तै नवजात शिशु मृत्युदर घट्न सकेको छैन् । शिशु मृत्युदर घट्दै जानु पर्नेमा थपिदै गएको पाइएको छ । स्वास्थ्य कार्यालय,
गौरीशङ्कर बालगृह दोलखाका बालकहरु नौ वर्षदेखि जोखिमयुक्त घरमा बस्न बाध्य छन् । सदरमुकाम चरिकोट नजिकै रहेको गौरीशङ्कर बालगृहमा १७ जना बालकहरु भुकम्पले चर्किएका जोखिमयुक्त घरमा बस्न बाध्य बनेका हुन् ।
६ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा मदरसाका २३ वर्षीय शिक्षक मोहम्मद युनुसलाई जिल्ला अदालत चितवनका न्यायाधीश रमेश ज्ञवालीको इजलासले पुस २१ गते १५ दिन कैदको फैसला गर्नु भएको छ ।
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका-३ का ५५ वर्षीय शोभाखर चापागाईलाई जिल्ला अदालतका न्यायाधीश जयन्ती अवस्थी भट्टको इजलासले पुस २१ गते जन्मकैद सजाय हुने फैसला गरेको छ ।
उच्च अदालत, विराटनगरले कोशी प्रदेश सरकारका सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । सत्तारुढ संसदीय दलका नेता
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१, रावतकोटका ३४ वर्षीय घनबहादुर सार्कीलाई प्रहरीले ०८१ पुस २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १९ गते बलात्कार गरेको
नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरुको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरुहुन नसक्दा उत्तरगया गाउँपालिकाको माथिल्लो पैरेमा अझै सुरक्षित आवास निर्माण हुन सकेको छैन। ०७२ सालको विनाशकारी
१८ वर्षीया युवतीलाई पुस ३ गते र पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा रामेछापको प्रहरीले मन्थली नगरपालिका-६ का ४७ वर्षीय मणिराज तामाङलाई पुस २२ गते गिरफ्तार गरेको छ ।
जयपृथ्वी नगरपालिका–११, टाउतोलास्थित नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । ०८० असोज १६ गते आएको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरूले डरैडरले अध्ययन गर्नुपरेको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई दुई महिनादेखि पटकपटक र पुस १९ गते अन्तिम पटक बलात्कार गरेको
शारिरीक अपाङ्गता भएका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेकाहरूलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयले ऐंसेलुखर्क गाउँपालिकामा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले गौरीगंगा नगरपालिका—६ बनबेहडाका २७ वर्षीया हरीराम चौधरीलाई ०८१ पुस २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ असार २१ गते जङ्गलमा लगेर
अपाङ्गता हुनु भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले केपिलासगढी गाउँपालिका-७ का ३९ वर्षीय एककुमार राईविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई ०८१
बालसुधार गृहमा रहेका बालकहरूको आधारभुत बालअधिकार र बालन्यायको लागि सार्वजनिक सरोकारको विषयमा ०८१ जेठ ३० गते दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले विपक्षीका नाममा परमादेश जारी गरेको छ