INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४९ वर्षीया महिलालाई पुस १९ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय भतिजोविरुद्ध पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपित फरार रहेकोल खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २२ गते पशुपति चौलागाई अस्पताल, चरिकोटमा गरिएको छ ।

अन्य

भिडियो